आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेका प्रहरी कार्यालय पुनःस्थापनार्थ सामग्री सहयोग जुट्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालय, ब्यारेक र मेसका लागि समुदायस्तरबाट सामग्री सहयोग जुटाइएको छ। विभिन्न संस्था र व्यक्तिहरूले बनेपा र पाँचखालका प्रहरी कार्यालयलाई आवश्यक सामग्री...