राजनीतिक दलको गुटवादी, नव-सामन्तवादी नेतृत्वले अब उपरान्त बिदा लिनुपर्छ। गल्तीको सजाय भोग्नुपर्छ र भविष्यको बाटो अवरुद्ध गर्नु हुँदैन। तर परिवर्तनले खोजेको विगत सच्याउने नाममा र कारबाहीको नाममा “मानव अधिकार प्रतिबद्धताका...