आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

वायुसेवा निगमका घोटालाको छानबिन गर्न जेनजीको माग

काठमाडौँ । जेनजी नेपाल समूहले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा भएका अनियमितता र भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। जेनजी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन...