सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

कैलाली । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । धनगढीको चौराहबाट एकता सन्देश र्‍याली सुरु भएको हो।  र्‍यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्‍यालीमा...