ललितपुर । ललितपुर महानगरपालिकाले नगरको वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप चुस्त बनाउन बिहीबारदेखि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले चैत्र १९ गते एक विशेष कार्यक्रमका...