शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ ।  ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई...