बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी, पूरा सूचना हेर्नुहोस्

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ ।  आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो...