बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही, अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको...