बैंकक । म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार भएको छ । त्यहाँस्थित माण्डाले शहरमा रहेको दूतावासमा शुक्रबार विष्फोटक पदार्थ प्रहार भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दरबारको दक्षिणमा...