वासिङ्टन डीसी । आपसी सम्बन्धमा यावत् विवाद र प्रतिस्पर्धा हुँदाहुँदै पनि दक्षिण चीन सागरमा उत्पन्न विवादलाई निरुत्साहित गर्न हिजोआज चीन र अमेरिकाले पहिला भन्दा बढी नै नियमित रूपमा कुराकानी गरिरहेको...