मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह

काठमाडौँ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन, सेवा प्रवाह तथा कानुनी दायित्व पूरा गर्न कठिनाइ उत्पन्न भएको भन्दै...