शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

न्यायाधीशहरू अनुगमनमा जाँदा २० वर्षअघिका फैसला पनि कार्यान्वयन नभएको पाएपछि....

काठमाडौँ । भ्रष्टाचारसम्बन्धी खास किसिमका मुद्दाहरूको कारबाही र किनारा गर्ने उद्देश्यले २०५९ भदौ ६ गते स्थापना भएको विशेष अदालतले उदाहरणीय कार्य गर्दै आएको छ ।  मुद्दा फछ्र्यौटमा अग्रणि कार्य गरिरहेको...