काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका बेला उम्मेदवारले बुझाएको नागरिकताको प्रमाणपत्र लगायतका कागजात ठीक छन् भनेर स्वघोषणामा दस्तखत गराएर आयोगले विश्वास गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा प्रतिनिधिसभा...