शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस दलको बैठकमा चर्काचर्की

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा चर्काचर्की परेको छ । बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान दलका प्रमुख सचेतक भूपेन्द्र राईबिच हात हालाहालको अवस्था आएको हो । ...