बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

महासमितिमा पेस हुने प्रस्तावमाथि कांग्रेसमा छलफल, केन्द्रीय सदस्यको सुझाव समेटिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा  महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरु छलफलका लागि...