शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको सर्रे अम्वासमा विश्वस्तरको कम्युनिस्ट अध्ययन केन्द्र बनाउँछौँ : सचिव भट्टराई

जनकपुरधाम । नेकपा एमालेको सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले सिरहाको सर्रे अम्वासमा कम्युनिष्टहरुको अध्ययन केन्द्र बनाइने बताएका छन् । कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको सर्रे अम्वासमा...