बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा

काठमाडौँ । आइएमई पे र खल्ती वालेट मर्ज भई बिहीबारदेखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ।  यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका...