काठमाडौँ । सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै सरकारले अब पुनः विश्वासको मत लिनुपर्ने कुरा उठेको छ । यद्यपि, सत्तामा रहेका...