धनगढी । बझाङको थलारा गाउँपालिका–१ को विकट गाउँकी ४० वर्षीय पुतलीदेवी थापाको दैनिकी दुई वर्ष अघिसम्म घाँस–दाउरा, मेलापात र घरधन्दामा सीमित थियो । पाखो जमिनको थोरै उब्जनीले परिवार पाल्न धौ–धौ...