काठमाडौंँ । सरकारले रासायानिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ । शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत रासायनिक मलमा हालसम्मकै उच्च बजेट छुट्याएका हुन्
काठमाडौँ । सरकारले कृषि तथा पशुपक्षी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी...
पोखरा । सरकारले गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै ठुला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले गण्डकी क्षेत्रलाई ऊर्जाको हब बनाउने योजना अघि सारेको हो । ऊर्जा सुरक्षाका लागि...
काठमाडौँ । सरकारले दुई कृषि उत्पादनमा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका...
पोखरा । सरकारले विभिन्न राजमार्गको सुधार र स्तरोन्नतीसँगै ति राजमार्गलाई धार्मिक र सांस्कृतिक मार्गसँग जोडेर पर्यटकीय हब बनाउने घोषणा गरेको छ । त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर...
काठमाडौँ । सरकारले सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जाने बताएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । साथै उनले अटिजम भएका बालबालिका लक्षितगरी...
काठमाडौं । सरकारले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री...
काठमाडौँ । सरकारले आगामी ३ वर्ष भित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फ्ल्ड लाइट सहित रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत...
काठमाडौँ । सरकारले नर्सिङ सेवामा खटिनेहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा गरेको छ । आज संघी संसदको दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । त्यस्तै सरकारले प्रदेशमा...
काठमाडौँ । सरकारले संगीत, कला र साहित्य सम्बन्धी अध्ययनलाई देशभर प्रवर्द्धन गर्ने भएको छ । शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
काठमाडौँ । सरकारले शिक्ष क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले २२२ अर्ब रुपैयाँ बजेट पाएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो विनियोजन गरेका...
काठमाडौँ । सरकारले पुस्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम...
काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन्...
काठमाडौँ । सरकारले ऊर्जा उत्पादन, प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो...
काठमाडौँ । सरकारले सुर्खेत–जुम्ला–गमगडी सडक स्तरोन्नतिका लागि १अर्ब बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए...
काठमाडौँ । सरकारले एकीकृत मुद्रण संस्था स्थापना गर्ने भएको छ । शुक्रबार बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन...
काठमाडौँ । सरकारले काठमाडौँ तराई द्रुत मार्गमा (फास्ट ट्र्याक) का लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट...
काठमाडौँ । आगामी आवमा १०४० मेगावाट बिजुली थपिने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । यसमध्ये ६७०...
काठमाडौँ । सरकारले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए...
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ । नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत...
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले ३२३ अर्ब रुपैयाँ बजेट पाएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्...
काडमाडौँ । सरकारले निर्माणाधीन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो बताएका हुन् । उनले हेटौँडा,...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षभित्रै विकास आयोजनासम्बन्धी सनसेट कानुन संसद्मा पेस गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका...
काठमाडौँ । सरकारले सडक तथा सहरी पूर्वाधार विकासका लागि २८६ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषणमा सो जानकारी गराएका हुन् ।
काठमाडौँ । सरकारले महिलाहरूका लागि ब्यु बस सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारी गराए...
काठमाडौं । सिंहदरबारस्थित संसद भवनबाट आर्थिक बर्षको बजेट वक्तव्य बाचन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ संसद भवनबाट बाहिरएका छन् । उनले आफु बाहिरैबाट बजेट वम्तव्य सुन्ने...
काठमाडौंँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ भित्र १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । यस्तै २७५ सडक पुल पनि एक वर्ष भित्रै निर्माण सकिने घोषणा गरेको...
काठमाडौँ । सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन्...
काठमाडौँ । सरकारले दलित तथा पछाडि परेका बालिकालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बरले वृद्धि गरेको छ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेट संसदका प्रस्तुत यस्तो घोषणा गरेका हुन ।...
काठमाडौँ । नागढुंगा सुरुङ मार्ग साउनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।
काठमाडौं । सरकारले बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । हाल जयनगरदेखि...
काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सीपलाई औपचारिक सीपको मान्यता दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले...
काठमाडौँ । सरकारले सामाजिक आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने कार्यक्रम ल्याउने भएको छ । यस अन्तर्गत ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन...
काठमाडौँ । सरकारले पूर्व पश्चिम राजमार्गका ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक् वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।
काठमाडौँ । सरकारले बालपोषण भत्ता वृद्धि गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बालपोषण भत्ता वृद्धि गरेको घोषणा गरेका हुन् । उनले भने, ‘बालपोषण भत्ता मासिक १ हजार बनाउनेछ ।’
काठमाडौँ । सरकारले मोबिलाइजेसन पेस्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा....
काठमाडौं । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन्...
काठमाडौँ । सरकारले निःशुल्क प्रदान गर्नेमध्ये २५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार वार्षिक बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
काठमाडौंँ । सरकारले कृषि बाली र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका...