शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ ।  आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट