काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ऊर्जामन्त्री दीपक खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बाँडफाँटमा दोलाखाबासीलाई अन्याय भएको भन्दै शिवाकोटीले बिहीबार ज्ञापनपत्र बुझाएका हुन् । ‘दोलखाका जलविद्युत् आयोजना