काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ । त्यसमा नेपाल सरकारतर्फ
इलाम । मनसुन सक्रिय भएसँगै इलाम जिल्ला देशका अन्य भूभागबाट सम्पर्कविच्छेद हुने उच्च जोखिममा परेको छ। गत वर्षको भारी वर्षाका कारण भत्किएका सडक, पुल र पहिरो गएका स्थानको अझै पुनर्निर्माण हुन...
काठमाडौँ । लामो समयदेखि अलपत्र अवस्थामा रहेका निर्माण आयोजनाहरूको ठेक्का तत्काल तोड्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएपछि सरकार र निर्माण व्यवसायीबिच तीव्र टकराव उत्पन्न भएको छ । निर्माण सामग्रीमा भएको...
काठमाडौँ । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार पर्याप्त...
काठमाडौं । असार महिनाको लागि थोरै वाणिज्य बैंकहरूले मात्रै ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार असार महिनामा ७ बैंकले ब्याजदर घटाएका छन् । ७ बैंकले ब्याजदर घटाउँदा १३...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट लेखन अन्तिम चरणमा पुर्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री जितबहादुर शेरचनले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछन् । गण्डकी...
काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् । ...
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार २००...
काठमाडौँ । सरकारले बागमती र यसका सहायक नदी किनारका सुकुमबासी बस्ती हटाइएका क्षेत्रहरूलाई हरियाली खुला क्षेत्र (पार्क) को रूपमा विकास गर्ने भएको छ । काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुमबासी...
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानविरुद्ध युद्ध सुरु गरेयता फेरि सुनको मूल्य दबाबमा परेको छ । खासमा विश्वव्यापी संकटका समयमा लगानीकर्ताहरूले मुद्रास्फीतिविरुद्ध आफू सुरक्षित रहन सुनमाथि लगानी गर्ने भएकाले यसको मूल्य...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ । विद्युत् विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका...
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रतिवेदन प्रदेश सभामा पेस गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउन दुई दिन बाँकी छँदा प्रदेश सरकारका...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा प्रगति हासिल गरेको छ । सरकारको शासकीय सुधारका १०० बुँदाहरूको बुँदा...
कञ्चनपुर । पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरअन्तर्गत सञ्चालनमा रहेका कालोपत्रसम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु...
काठमाडौँ । नेपालको कृषि क्षेत्र पछिल्ला दिनमा विदेशबाट भित्रिन सक्ने विभिन्न हानिकारक रोग तथा किराहरूको उच्च जोखिममा देखिएको छ । स्वदेशी कृषि प्रणाली, अर्बौं रुपैयाँको लगानी र किसानको जीविकोपार्जनलाई सुरक्षित...
आजको विश्वमा कुनै पनि राष्ट्रको समृद्धि, प्रतिस्पर्धात्मक क्षमता र नागरिकको जीवनस्तर सुधारको मुख्य आधार विज्ञान, प्रविधि तथा नवप्रवर्तन बनेको छ । प्राकृतिक स्रोतसाधन मात्र विकासको आधार होइन भन्ने कुरा विकसित...
मकवानपुर । बागमती प्रदेशमा वित्तीय अनुशासन कायम हुन नसक्दा बेरुजु बढ्दै गएको छ । प्रदेश सरकार अन्तर्गत असुलउपर (तिर्नु पर्ने) बेरुजु दर पनि उच्च देखिएको छ । महालेखा परीक्षकको आठौँ वार्षिक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संस्थाको संशोधित विधान २०७८ बमोजिम नयाँ पदाधिकारी र सदस्यहरूको चयन गरिएको...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को कोषाध्यक्षमा शंकर बस्याल विजय भएका छन् । बस्यालले २६७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मिथुन पौडेल ८२ मत...
३६३ मत खस्यो काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भई अहिले कोषाध्यक्ष पदको मतगणना सुरु भएको छ ।...
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया अन्तर्गत अधिकांश पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन् । इप्पानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष...
काठमाडौँ। स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनी स्थापना गर्दा आफूले यसको सफलताको सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको बताएका छन्। स्पेसएक्सको सेयर कारोबार औपचारिक रूपमा सुरु हुनुअघि...
काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शहरी विकास, भवन निर्माण र स्थानीय पूर्वाधारको क्षेत्रमा १ खर्ब १३ अर्ब ७ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ...
काठमाडाैँ। एलन मस्कको कम्पनी 'स्पेसएक्स' मेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ। यो सूचीकरण विश्व इतिहासकै सबैभन्दा ठूलो 'इनिसियल पब्लिक अफरिङ' भएको बीबीसीले शुक्रबार समाचारमा उल्लेख गरेको छ । जसले कम्पनीका संस्थापक...
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै...
काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा जीवन र व्यवसायमा कुनै पनि कुरा असम्भव नरहेको बताएका छन्। आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित...
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको...
काठमाडौँ । काठमाडौँ उपत्यकामा अव्यवस्थित रूपमा झुन्डिएका लत्रिएका तथा प्रयोगविहीन तार व्यवस्थापनलाई व्यवस्थित गर्न लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौँ...
काठमाडौँ । काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ । ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’ (केएसयुटीपी) अन्तर्गत तयार...
काठमाडौँ । यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनहरूको ब्लु बुक (सवारी दर्ता किताब) मा भारवहन क्षमता स्पष्ट रूपमा उल्लेख गर्न देशभरका यातायात व्यवस्था कार्यालयहरूलाई निर्देशन दिएको छ । विगतमा ब्लु...
काठमाडौँ । किया गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले बहुप्रतीक्षित ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौँको गैरीधारास्थित सिल्भर ओकमा एक विशेष समारोह...
काठमाडौँ । आर्थिक विधेयकमार्फत करका दरहरू हेरफेर गरेको र बजेट आउनु अगावै त्यसको सूचना चुहाएको आरोप लागेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनको माग उठेको छ। प्रतिनिधि सभामा मात्र नभएर यो...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। उतारचढावका बिच नेप्से परिसूचक ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ। आज बजार सुरुवाती...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाई क्षेत्रको विकासका लागि हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको हालको लगानी ढाँचामा तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका छन्। शुक्रबार संघीय संसद्को अन्तर्राष्ट्रिय...
काठमाडौँ । दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण वित्तीय क्षेत्रका ७ जना प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी...