काठमाडौँ । सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा
काठमाडौं । एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर संचालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्छन्...
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । ६ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले...
पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास...
टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकाले इरान छोड्ने घोषणा गरेसँगै बुधबार एसियाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। तेहरानसँग कुनै सम्झौता भए वा नभए...
विराटनगर । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोहीअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन...
काठमाडौं । नेपालमा लोकप्रिय टु-ह्विलर ब्रान्ड क्रसफायर मोटरसाइकलले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरूमा एक पोस्ट सार्वजनिक गर्दै दर्शक तथा ग्राहकहरूमा ठूलो जिज्ञासा उत्पन्न गरेको छ। कम्पनीले हालसम्म कुनै प्रत्यक्ष उत्पादन सार्वजनिक...
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। यसअघि हिजो (मंगलबार) पनि बढेर कारोबार भएको सुनको मूल्यले आज पनि उकालो यात्रा तय गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
नेपालको सङ्घीय संरचनामा प्रदेश सरकारहरू आफ्नै खालका विकासका मोडल प्रस्तुत गर्ने कोसिसमा छन् । कोशी प्रदेश पनि यसको अपवाद छैन । कोशी प्रदेशले विगतमा बहुवर्षे योजना धेरै प्रस्ताव गर्नुका साथै...
सङ्घीयता अभ्यासको दोस्रो कार्यकालमा आइपुग्दा प्रदेश सरकारहरूका बारेमा अनेक टिप्पणी हुने गरेका छन् । विशेषगरी बजेट निर्माण प्रक्रिया, यसको विनियोजन र कार्यान्वयनमा देखिने बेथितिबारे बाहिर जति चर्चा हुन्छ, त्यसको भित्री...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको कारण देखाउँदै निगमले बुधबार चैत १८ गते बिहान १२ बजेदेखि लागू हुने...
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने...
काठमाडौँ . यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर...
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम स्वीकृति लिने प्रक्रियामा रहेको अनलाइन टोकन प्रणाली खारेज गरेपछि सेवाग्राही उत्साही देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहको...
काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ, नेपालले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो संस्करणको 'नेशनल हर्टिकल्चर एक्स्पो २०८२' आयोजना गर्ने भएको छ। सङ्घले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आर्थिक...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशन आज (मंगलबार) देखि काठमाडौँमा सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस अधिवेशनमा मुख्य...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवनिर्वाचित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि देखाएको चासो र सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। महासंघको २६ औँ साधारण...
काठमाडौँ । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ योजना तथा कार्यक्रम प्रस्ताव गर्दा लाभ–लागत विश्लेषणसहित पूर्वतयारी गरिसकेर तत्काल कार्यान्वयनमा जान...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु सकारात्मक कदम भएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा...
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार बिहान गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी सरगर्मीले उचाइ लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । आगामी हप्ता हुने...
काठमाडाैँ । सामसङ नेपालले ‘Smart Ghar, Smart Suruwat’ अफर अभियान घोषणा गरेकाे छ ।यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ। विश्वकै नम्बर १ Vision AI टिभी...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका...
काठमाडौँ । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा गरेको छ। यस अभियान अन्तर्गत ग्राहकले सामसङका टिभी र होम एप्लायन्सहरूको खरिदमा आकर्षक छुट, पक्का उपहार...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापारमा केन्द्रित हुन आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग सोमबार भएको भेटमा सरकारले त्यसका लागि हरसम्भव सहयोग...
लन्डन । विश्व बजारमा एल्मुनियमको मूल्य झन्डै चार वर्षयताकै उच्च स्तरमा पुगेको छ । मध्यपूर्वका दुई प्रमुख उत्पादक कम्पनीहरूमा भएको हवाई आक्रमणपछि आपूर्ति प्रभावित हुने चिन्ताले मूल्य उकालो लागेको हो...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबिचको एकता अपरिहार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वर्तमान उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रका एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महासङ्घको ६०...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको श्रीवृद्धि र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा आवश्यक रहेको बताएका छन्। महासङ्घको ६० औँ साधारण सभाअन्तर्गत वस्तुगततर्फका कार्यकारिणी...
काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानुन नै सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको चुनावी...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानुनमा आवश्यक संशोधन र हालसम्म प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। महासङ्घको आसन्न अधिवेशनको पूर्वसन्ध्यामा आयोजित...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) को २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (ए.डी.) लामाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ। काठमाडौँमा सोमबार आयोजित एक...
काठमाडौँ । सरकारले आफ्नो एक सय कार्ययोजना अन्तर्गत ‘सार्वजनिक खरिद ऐन’ संशोधनको प्रक्रियालाई तीव्रता दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐन संशोधनका लागि आवश्यक गृहकार्य र सरोकारवालाहरूसँगको परामर्शलाई अगाडि...
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा श्रमिकले अनावश्यक लाइनमा बस्नुपर्ने स्थिति हटाएर टोकन प्रणाली लागू...