शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

आगामी आर्थिक वर्षको बजेट लेख्न समिति गठन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने