काठमाडौँ । गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्। नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्।
काठमाडौँ । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत...
काठमाडौँ । आगामी चैत्र १५ गते रिलिज हुने फिल्म ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा राजनराज सिवाकोटीकै शब्द...
काठमाडौँ । पछिल्लो समय नेपालमा रियालिटी शोहरुको सङ्ख्या बढ्न थालेको छ । रियालिटी शोप्रति दर्शकको चासो पनि बढ्न थालेको छ । आज 'वसन्त पञ्चमी'को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ...
काठमाडौं । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के...
काठमाडौँ । कलाकार मुकुन्द श्रेष्ठ अभिनयमा फर्किएका छन् । फिल्म ‘लाज शरणम्’ मार्फत उनी १० वर्षपछि अभिनयमा फर्किएका हुन् । नेपाली फिल्ममा नेगेटिभ चरित्र बढी गरेका उनी फिल्म ‘कोहिनुर’ पछि...
लस एन्जलिस । गायिका बियोन्सेले इतिहासमा सबैभन्दा धेरै ग्रामी अवार्ड जितेकी छन् । तर, उनले हालसम्म ‘वर्षको उत्कृष्ट एल्बम’ भने जित्न सकेकी थिइनन् । यस पटकको ग्रामी अवार्डमा उनले त्यो...
काठमाडौंँ । हिट फिल्म ‘घरज्वाइँ’ निर्माण युनिटले ‘मितज्यू’ निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो । फिल्ममा जनक घर्ती मगरको...
काठमाडौंँ । गायक सबिन राई र उनको ब्याण्ड फारोको सिलिगुडी सुक्ना कार्यक्रम अन्तिम समयमा रोकिएको छ । कार्यक्रममा लागि ब्याण्डसहित गायक राई कार्यक्रम स्थल पुगे पनि आयोजकका कारण प्रस्तुति रोकिएको...
लस एञ्जलस । भारतीय –अमेरिकी गायिका तथा उद्यमी चन्द्रिका टनडनले ग्रामी अवार्ड जितेकी छिन् । लस एन्जलसमा आयोजित ६७ औँ ग्रामी अवार्ड समारोहमा एल्बम त्रिवेणीका लागि चन्द्रिकाले सो अवार्ड जितेकी...
लस एन्जलिस । संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड समारोह ग्रामी अमेरिकाको लस एन्जलिसमा आयोजना गरिएको छ । कीर्तिमानी अवार्ड विजेता गायिका बियोन्सेले इतिहासमा पहिलोपटक ‘वर्षको उत्कृष्ट एल्बम’ जितेकी छन् । उनको...
काठमाडाैँ ।अभिनेता विजय बरालको मुख्य अभिनय रहने फिल्म हो ‘जनै हराएको बाहुन’ । फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । फिल्म हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । हिमाल यसै फिल्मबाट निर्देशनमा...
काठमाडौँ । गायक साइराज खातीको स्वर रहेको ‘मेटूँ भन्छु केरकार पारी’ गीत सार्वजनिक भएको छ । गीतकार सुरेन्द्र दियालीको शब्द रहेको गीतमा सुवास भुसालले संगीत दिएका छन् । गीतमा विश्व...
काठमाडौँ । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता...
काठमाडौँ । यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘सारंग’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ सार्वजनिक गरेको छ । ...
काठमाडौंँ । आगामी चैत्र ७ देखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा दुई सदस्य थपिएका छन् । छोटा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक...
काठमाडौँ । भारतीय अभिनेत्री श्रीया शरण काठमाडौँ आएकी छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी आइतबार टोलीसहित काठमाडौँ आएकी हुन् । केही समय अगाडि नेपालमा छायांकन भएको...
काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भए । ‘पुजार सार्की’ फिल्मबाट दुबैले अवार्ड प्राप्त गरेका हुन्...
काठमाडौँ । ‘जापानी फिल्म फेस्टिभल २०२५’को काठमाडौँ च्याप्टर सकिएको छ । गत शुक्रबारदेखि सुरु भएको फेस्टिभलमा ‘ब्रेभ फादर अनलाइन : आवर स्टोरी अफ फाइनल फन्टासी एक्सआइभी’, ‘आईटीओ,’ ‘ड्रिमिङ अफ द...
नयाँ दिल्ली । बलिउड निर्देशक किरण रावको निर्देशनमा बनेको फिल्म ‘लापता लेडिज’ इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड २०२४ मा लोकप्रिय विधामा सबैभन्दा धेरै मनोनयनमा परेका छन् । अवार्ड प्रतियोगिताका...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले पछिल्लो समय ‘सिटाडेलः हनी बनी’का निर्देशक राज निदिमोरुसँग डेट गरिरहेको हल्ला चलिरहेको छ । उनीहरूको डेटिङको हल्लाबिच सामन्थाले हालै पिकलबल...
नयाँ दिल्ली । ९० को दशककी बलिउडकी शीर्ष अभिनेत्री ममता कुलकर्णी पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् । २०२५ को महाकुम्भ मेलामा किन्नर अखाडाले अभिनेत्रीलाई महामण्डलेश्वरको उपाधि दिएको...
नयाँ दिल्ली । बलिउड अभिनेता जयदीप अहलावत आजभोलि निकै चर्चामा छन् । उनको ‘पाताल लोक’ सिरिजको नयाँ सिजनले ‘धूम’ मच्चाइरहेको छ । केही दर्शकहरूले त उनको यो सिरिजलाई अहिलेसम्मकै सबैभन्दा...
काठमाडौँ । पछिल्लो समय एकपछि अर्को सेलिब्रेटी वैवाहिक जीवन धरापका रहेको चर्चा चल्न थालेको छ । गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पति बिष्णु सापकोटासँग डिबोर्स मागेको प्रसङ्ग सेलाउन...
काठमाडौँ । गायिका रानी शाक्यको नयाँ हिन्दी यीत ‘हमनवा’ सार्वजनिक गरिएको छ । गीत गायनमा उनले विनीत सिंहसँग सहकार्य गरेकी छन् । राज वीर र विनय चौधरीको शब्द तथा सङ्गीत...
नयाँ दिल्ली । बलिउड गायक उदितनारायण झाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो एउटा लाइभ कन्सर्टको हो । आफ्नो चर्चित गित ‘टिप टिप बर्षा पानी’ गाइरहेको समयमा गायकले...
काठमाडौँ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक गरिएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे...
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चामा छिन् गायिका एलिना चौहान । उनको चर्चाको विषयपछि विष्णु सापकोटासँगको सम्बन्ध विच्छेद(डिभोर्स) भएको छ । गत शुक्रबार उनले पति विष्णुसँग डिभोर्स माग्दै...
काठमाडौँ । गायक पासाङ लामाको नयाँ गीत 'सोलुखुम्बु डाँडामा हिउँ झर्छ' सार्वजनिक भएको छ । लामालाई गायनमा गायिका सुमिना लो तामाङले साथ दिएकी छन् । धनु ज्ञाङ्मी मगरले संगीत...
काठमाडौँ । अभिनेता राजवल्लभ कोइरालाले कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । शनिबार आयोजित एक समारोह बिच उनले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले अहिलेको अवस्थासम्म आउन ४३ वर्ष...
मुम्बई । बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खान चाँडै करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘नादानियाँ’ बाट बलिउडमा डेब्यु गर्न तयार छन् ।...
काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ ले शुक्रवार र शनिवार बिहानैदेखि दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० शो फिल्मले पाएको वितरण...
काठमाडौँ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी.सिम्किसबिच बोर्डको कार्यकक्षमा औपचारिक भेट तथा छलफल भएको छ । अमेरिकी दूतावासका काउन्सिलर टोली...
काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत...
मुम्बई । बलिउड अभिनेता सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरा हालसालै एउटा भयानक दुर्घटनामा परेकी छन् । श्वेता आफैले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत यो जानकारी साझा गरेकी हुन्। श्वेता एक...
मुम्बई । सैफ अली खानमाथि हमला गरेको आरोपमा पक्राउ परेका शरीफुल इस्लामको अनुहार पहिचान परीक्षण पोजेटिभ आएको छ । सैफको अपार्टमेन्टको सीसीटीभी फुटेजमा आरोपीको अनुहार कैद भएको थियो । यस...
काठमाडौँ । चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १...
काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेदको मुद्दामा पति विष्णु सापकोटामाथि विभिन्न आरोप लगाएकी छन् । एलिनाले गत वैशाख ५ गते आफूहरूबिच मायाप्रेमका आधारमा...
काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग...
काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न युवालाई सुझाएका छन् । हरेक व्यक्तिले आफू पछि कस्तो बन्ने भन्ने विषयमा बेलैमा निर्णय लिनुपर्ने उनको धारणा रहेको...
काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड , कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भव्य साङ्गीतिक प्रस्तुति दिएका छन् । कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबार...