बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिदै

काठमाडौँ । गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् ।  पारिवारिक स्रोतका अनुसार यी दुईबिचको वैवाहिक समारोह शुक्रबार हुँदैछ ।  वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा