बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

आक्रमणकारीलाई थाहा थिएन छुरा हानेको मान्छे सैफ अली हुन् भन्ने

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहारको घटनामा एकपछि अर्को गर्दै खुलासा भइरहेको छ । यस घटनाबारे प्रहरीले गहन पूर्वक अनुसन्धान गरिरहेको छ । यसै मामिलामा प्रहरीले मोहम्मद शरीफूल इस्लाम शहजाद नाम...