काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । आइतबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । सर्वसाधारणले झैँ नेपाली कला क्षेत्रका कलाकारहरूले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मी भित्र्याएका छन्
नयाँ दिल्ली । निक जोनस जतिबेला प्रियंका चोपडासँग बिहे गर्ने वाला थिए त्यति बेला प्रियंकाकी आमा मधु भने यसबारे सशङ्कित थिइन् । निक प्रियंकाको असल श्रीमान् बन्छन् भन्नेमा उनलाई आशङ्का...
नयाँ दिल्ली । वैभवी मर्चेन्ट बलिउडकी चर्चित कोरियोग्राफर हुन् । मर्चेन्टले कयौँ चर्चित भारतीय फिल्ममा कोरियोग्राफी गरेकी छिन् । बलिउडमा सबैभन्दा छिटै नृत्य सिक्ने कलाकारहरू को को हुन् भनेर मर्चेन्टलाई...
नयाँदिल्ली । हिन्दी फिल्ममा एक्सन, इमोशनको साथसाथै रोमान्स पनि खुबै देख्न पाइन्छ । कथाले मागे अनुसार निर्देशकले यस्ता दृश्य फिल्ममा हाल्छन् । बलिउड फिल्ममा किसिङ सिनचाँहि पछिल्लो समय निकै बढेका...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा...
काठमाडौँ । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशन रहेको फिल्म ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापामगर...
काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘रङ्गेली’ को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक फष्टलुकमा अभिनेता दयाहाङ राई मात्र देखिएका...
काठमाडौँ । तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ । गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ...
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल दाबी गरिएको छ । शुक्रवार मध्यम दर्शक पाएको फिल्मले शनिवार भने राम्रो पाएको छ । तिहारको...
काठमाडौँ । ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, नपाली...
नयाँ दिल्ली । दिल्ली पुलिसले अभिनेत्री रश्मिका मन्दानाको डीपफेक भिडियो मामिलामा एफआईआर दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार विशेष सेल पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। गत नोभेम्बर ६...
मुम्बई । सलमान खान त्यो स्टार हुन् जससँग काम गर्ने हरेक अभिनेत्रीको सपना हुन्छ । तर के तपाईलाई थाहा छ एक अभिनेत्री छिन् जसले सलमानको नाम सुन्ने बित्तिकै फिल्म गर्न...
मुम्बई । दीपावलीको अवसरमा शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘डंकी’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । शाहरुखले दुवै पोस्टर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् । पहिलो पोस्टरमा शाहरुख...
मुम्बई । लेखक मनोज मुन्तासिरले आदिपुरुष लेख्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । दोस्रो ठूलो गल्ती यो थियो कि उनले मिडियाको अगाडि खराब संवादलाई स्पष्ट पारे। उनले अनजानमा...
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद'को तेस्रो सिक्वेल घोषणा गरिएको छ । दसैँको मौका पारेर प्रदर्शनमा आएको फिल्मको दोस्रो सिक्वेल सफल भएपछि निर्माण युनिटले शुक्रबार काठमाडौँमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन...
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको झापा र इलाम जिल्ला शाखा गठन भएको छ । सङ्घको १० र ११ औँ शाखाको रूपमा यी शाखा गठन भएका हुन् । दुई...
काठमाडौँ । गजल गायक राज सिग्देलले ‘नशा’ बोलको नयाँ गजल दर्शक/स्रोतामाझ ल्याएका छन् । हालै युट्युबमा रिलिज गरिएको यो गजलको म्युजिक भिडिओमा केकी अधिकारी र आर्यन सिग्देलको रोमान्टिक केमेस्ट्री देख्न...
काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाइसकेका...
दक्षिण कोरिया। कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा...
काठमाडौँ । बिहिबार द आर्चिजको ट्रेलर रिलिज भयो । नेट्फिलक्सको यो फिल्ममा स्टार किड्जको बाक्लो उपस्थिति छ । फिल्ममा अभिताभ बच्चनको नाती अगस्त्य नन्दा, शाहरुख खानको छोरी सुहाना खान,...
नयाँ दिल्ली । भारतीय अभिनेत्री रश्मिका मन्दना पछिल्ला केही दिनयता डिपफेक भिडियोका कारण मिडियामा छाइरहेकी छिन् । तर यहाँ कुराकानी गर्न लागिएको सो भिडियोबारे होइन । रश्मिकाको फिल्मी करियर धेरै...
नयाँ दिल्ली । बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको हल्ला केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबिच अहिले इन्टरनेटमा अनुष्का र उनको श्रीमान् विराट कोहलीको एउटा भिडियो ट्रेन्डिङ...
काठमाडौँ । विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिताको उपाधि पृथ्वीया थापाले चुमेकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेदको सह प्रायोजक रहेको प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिका साथ मस्ट...
पर्सा । वीरगञ्जवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा दिनका लािग आदर्शनगरमा मधेश प्रदेशकै पहिलो सुविधा सम्पन्न ‘स्काइलाइन’ मल सञ्चालनमा आएको छ । वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको करिब दुई...
काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालबाट बिहीबार पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको हो । ...
नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमामा लेडी सुपरस्टार भनेर चिनिने नयनताराले यो वर्ष जवानबाट बलिउडमा आफ्नो डेब्यु गरेकी थिइन् । फिल्म ब्लकबष्टर भएपनि अभिनेत्री खुसी छैनन् । यो उनको...
काठमाडौँ । चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त चलचित्र ग्यालेरिया सिनेमा एफगुरामा प्रदर्शन हुने भएको हो । माल्टास्थित ब्लु...
पोखरा । घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो...
नयाँ दिल्ली । सुपरस्टार रजनीकान्तका संसारभर करोडौं फ्यान छन् । ७२ वर्षको उमेरमा पनि यिनी फिल्ममा शीर्ष भूमिकामा खेलिरहेका छन् । हिरोको बाउ वा खलनायकको भूमिका खेल्ने बेलामा यिनी...
काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका...
नयाँ दिल्ली । डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो अनि बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन पाएकै छैन...
लस एञ्जलस । हलिउडमा महिनौंदेखि चलिरहेको हड्ताल अन्त्य हुने भएको छ । कलाकारहरुको संगठन साग–आप्mत्राले हलिउडका स्टुडियोहरुसँग ११८ दिनदेखिको बन्द हड्ताल अन्त्य गर्न (मोटामोटी सम्झौता) सर्वसम्मत रुपमा सहमति गरेको छ...
काठमाडौँ । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब'ले नयाँ गीत रिलिज गरेको छ । 'हजुरी' बोलको सार्वजनिक गीतमा जयन जे वाइवाको शब्द-संगीत तथा स्वर रहेको छ ।...
काठमाडौँ । नेपाल चलचित्र निर्माता संघले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडितलाई एक लाख आर्थिक सहयोग गर्ने जनाएको हो । ...
नयाँ दिल्ली । भारतीय फिल्म आदिपुरुष रिलिजपछि कोही सबैभन्दा आलोचित भए भने ती व्यक्ति फिल्मका लेखक मनोज मुन्तशिर थिए । फिल्मको कहानी र डाइलगका कारण सामाजिक सञ्जालमा मनोज निकै आलोचित...
काठमाडौँ । चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडाले यो तिहारमा दुई कार्यक्रम गर्ने भएका छन् । उनले काठमाडौँ र पोखरमा गरेर दुई कार्यक्रम गर्न लागेको सामाजिक संजाल मार्फत जानकारी...
नयाँ दिल्ली । गएको केही हप्तायता करण जौहरको च्याट शो ‘कफी विथ करण’को आठौं सीजनको चर्चा परिचर्चा भइरहेको छ । कहिले रणवीर सिंह र दीपिका पादुकोणको अभिव्यक्ति कहिले सारा...
मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ रिलिज भएको छैन । फिल्मले अहिले देखिनै रेकर्ड बनाउन थालेको छ । फिल्म अमेरिकाको ८ सय ८८ भन्दा बढी पर्दामा रिलिज हुने...
नयाँ दिल्ली ।बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खान बलिउड डेब्यू गर्दै छन् । आफ्नो बलिउड डेब्युका कारण उनी अहिले हेडलाइनमा छाइरहेका छन् । खबरहरूका अनुसार जुनैद वाईआरएफको फिल्म...
न्युयोर्क । अभिनेता प्याट्रिक डेम्प्से प्रतिष्ठित पत्रिका पिपल्स म्यागजेनद्वारा वर्षको सबैभन्दा सेक्सी पुरुष घोषित भएका छन् । उनलाई मंगलबार ‘जिम्मी किमेल लाइभ’ कार्यक्रमबाट ‘सेक्सिएस्ट मेन अलाइभ’ को उपाधि दिइएको हो...
काठमाडौंँ । चलचित्र बिकास बोर्डले गत भदौमा राष्ट्रपति कार्यालयमा वितरण गरेको अवार्डको विवाद अझै सुल्झिएको छैन । ‘राष्ट्रिय अवार्ड’ मा जुरीबाट ‘उत्कृष्ट फिल्म’ ‘प्रकाश’ सिफारिस गरेपनि बोर्डले अवार्ड दिनुको साटो...