भारतीय हास्य कलाकार कपिल शर्मा मनोरञ्जन जगतको निकै चर्चित नाम हो । उनी ‘द कपिल शर्मा शो’ को एउटा मात्रै शोको पनि लाखौँ पारिश्रमिक लिन्छन् । केही समय भित्रै कपिल शर्मा सबैभन्दा बढी कमाउने
काठमाडौँ । ‘नाइँ नभन्नु ल ६’ वैशाख १ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक गरेको छ ।...
मुम्बई । अभिनेता शाहरुख खानको पछिल्लो रिलिज फिल्म ‘पठान’ ले अहिले पनि बक्स अफिसमा राम्रो ब्यवसाय गरिरहेको छ । शाहरुख भने अहिले फिल्म ‘जवान’ को काममा ब्यस्त छन् । शाहरुखका...
काठमाडौँ । फिल्म ‘बहाव’ चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन...
काठमाडौँ । टिकटकमा ‘मिस पवी’ को रूपमा चर्चित पवित्रा साँकी पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै देखिन थालेकी छन् । यस्तैमा उनी अभिनीत नयाँ म्युजिक भिडियो ‘कतै म हराएकी’...
काठमाडौँ । डा. शम्भु कडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाऊ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरी भएको प्रति ब्याङ्ग्य गरिएको छ...
काठमाडौँ । नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन “साइटेसन २०२३”सम्पन्न गरेको छ । गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य...
काठमाडौँ । फिल्म ‘गुरु आमा’ निर्माण हुने भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री मिथिला शर्मा रहेकी छन् । फिल्मको लेखन सुशील पंगेनीले गरेका हुन् । फिल्मको लेखन कार्य सकिएको...
अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको...
आज अर्थात् मार्च १४ तारिखमा बलिउडका परफेक्शनिस्ट भनिने आमिर खान ५८ वर्षका भएका छन् । उनको फिल्मी करियरको पनि ५० वर्ष पुगेको छ । उनको अभिनय करियर उनी ८ वर्षको...
कपिल शर्मा आजकाल आफ्नो नयाँ फिल्म ज्विगाटोका लागि निकै चर्चामा छ । अभिनेताले यो फिल्मको प्रोमोसनमा केही कमी बाँकी राखेका छैनन् । यस्तै यति बेला अभिनेता–हास्य कलाकारकाले आफ्नो निजी जीवनबारे...
काठमाडौँ । फिल्म ‘सरी मम’ को सोमबार चलचित्र विकास बोर्डको हलमा विशेष शोको आयोजना गरिएको छ । शोमा काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षित, केन्द्रीय अध्यक्ष डि.के ढुङ्गाना, प्याब्सन केन्द्र,...
काठमाडौँ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ३ वटा पोस्टरमा नायक धिरज...
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म हो ‘छक्का पञ्जा ४’ । दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । ...
काठमाडौँ । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै...
काठमाडौँ । नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला...
काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्माता सुभाष थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । थापाविरुद्ध अर्को निर्माता केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगीको...
८० को दशकका हलिउडका दुई ठुला चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेका के ह्वे क्वानले ‘उत्कृष्ट सह–अभिनेता’ को विधामा ओस्कार अवार्ड जितेका छन् । अवार्ड जितेपछि खुसी व्यक्त गर्दै...
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनीत फिल्म ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेको...
काठमाडौँ । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते ( अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा...
ओस्कार २०२३ भारतका लागि विशेष रह्यो । भारतले दुई वटा विशेष अवार्ड पाएको छ । पहिलो उपाधि ‘द एलिफेन्ट व्हिस्पर्स’ ले पायो जसले बेस्ट डकुमेन्ट्री शर्ट फिल्म क्याटगोरीमा ओस्कार अवार्ड दिइएको छ...
काठमाडौँ । २०७५ मंसिरमा लगातार १२६ घन्टा नृत्य गरेर विश्व रेकर्ड बनाएकी धनकुटाकी बन्दना नेपालले अमेरिकामा नेपाली नृत्य प्रशिक्षण केन्द्र खोलेकी छन् । अमेरिकामा रहेका नेपालीलाई मौलिक नृत्य सिकाउने उद्देश्यले...
काठमाडौंँ । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौमा आयोजना हुँदैछ । नेपाल फिल्म एण्ड कल्चर एकडेमीले आयोजना गर्न लागेको ३५...
भारतीय फिल्मका निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ मा देखिएका थिए । यति बेला उनले आफ्नो जीवनसँग सम्बन्धित थुप्रै दुखद कथाहरू सेयर गरे...
काठमाडौँ । पछिल्लो समय अर्पण थापा फिल्ममा भिलेनको रुपमा लगातार देखिन थालेका छन् । केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन २’ मा पनि उनले भिलेनको अभिनय गरेका थिए ।...
काठमाडौंँ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाई सो...
‘एभरिथिङ एभरिह्वेयर अल एट वन्स’ ले उत्कृष्ट फिल्मको ओस्कार अवार्ड पाएको छ । यसै फिल्मका लागि मलेसियाली अभिनेत्री मिशेलले उत्कृष्ट मुख्य अभिनेत्रीको ओस्कार अवार्ड पनि जितेकी छिन् । ...
तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटू–नाटू’ ले ९५ औँ एकेडेमी अवार्ड्समा ‘ओरिजिनल सङ’ को श्रेणीमा ओस्कार अवार्ड पाएको छ । एकेडेमीले आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा यो जानकारी दिएको हो...
काठमाडौँ । हलिउड अभिनेता ब्रान्डन फ्रेजरले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । फिल्म ‘द व्हेल’ मा गरेको अभिनयका लागि उनलाई यो अवार्ड दिइएको हो । योसँगै मिशेल योले उत्कृष्ट...
लस एन्जिलस । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामासन् २०२३ को ओस्कर अवार्डजितेको छ । 'नाटु-नाटु' ओस्कार जित्ने पहिलो भारतीय उत्पादनको गीत हो। गीत...
ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्। दीपिकाले भनिन्, "नटु-नाटु गीतमा संसारभरका मानिसहरूले नाचेका छन्।...
लस एन्जलिस । ९५ औँ एकेडेमी अवार्ड अर्थात् ओस्कार २०२३ लस एन्जलिसमा सुरु भएको छ । यस वर्षको ओस्कार अवार्डका लागि हलिउडमा चर्चित कार्पेटले रङ परिवर्तन गरेको छ । यसलाई पारम्परिक रातोको सट्टा स्याम्पेनको रूपमा...
काठमाडौं । नेपाली कलाकारको साझा संस्था चलचित्र कलाकार संघमा यतिबेला चुनावी सरगर्मी बढेको छ । संघको १९ औं महाधिवेशनको मिति (४ चैत) नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरु चुनावी रस्साकस्सीमा छन् । ...
काठमाडौँ । ‘नेपाली हुनुमा गर्व गरौँ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) द्वारा आयोजित नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘राष्ट्रिय समावेशी...
काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ ‘निम नेपाल रजत सम्मान २०२३’ बाट सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३’ मा दोङलाई...
काठमाडौँ । गायिका विद्या तिवारी र गायक सुरेन गौतमको स्वर रहेको ‘दुई नजर’ बोलको गीत सार्वजनिक भएको छ । विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत रहेको गीतमा दिनेश श्रेष्ठको एरेन्ज...
काठमाडौँ । जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न प्रतियोगिता ‘वल्र्ड राईजिङ स्टार २०२३’ मा नेपालका बालक प्रसुनजंग पोखरेल शीर्ष उपाधि जितेका छन् । प्रतियोगितामा उनले शीर्षसहित राष्ट्रिय पोसाक टाइटल पनि जितेका...
सुर्खेत । सुस्ता हाम्रै हो बहिनी सुस्ता हाम्रै हो... कालापानी, लिम्पियाधुरा, टिम्बर पोखरी, बनबासा, हिले त्यो पनि हाम्रै हो... झुपडी हाम्रो बाँसको, भत्कायो त्यो पनि...
काठमाडौँ । फिल्म ‘बहाव’ २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको फिल्म अहिले प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण...
काठमाडौँ । २ चैतदेखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा अभिनेत्रीद्धय प्रियंका काकी, माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले सेसन चलाउने भएका छन् । ...
काठमाडौंँ । नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को कार्यक्रम अस्ट्रेलियामा पनि हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुन लागेको...