मुम्बई । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् । विजेता बनेपछि
एक फाइट र केही दृश्य बाँकी राख्दै काठमाडौं फर्कियो ‘नाई न भन्नु ल ६’ फिल्म ‘नाई न भन्नु ल ६’ युनिट काठमाडौं फर्किएको छ । करिब ९० प्रतिशत छायांकन झापाको...
राजधानीमा केही दिन जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) मा आज दुई नाटकको अलवा नृत्य नाटिका र अडियो नाटक समेत प्रस्तुत गरिने भएको छ । आयोजक मंण्डला थियटरले एक बिज्ञप्ती...
आगामी पुष १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई व्यापकता ‘फकाउनै जानिनँ’ बोलको गीत...
हलिउडकी रियालिटी टिभी स्टार किम कार्दासियनका पूर्व श्रीमान् तथा र्‌यापर कान्ये पेस्ट मुश्किलमा फसेका छन् । स्पोर्ट्सवेयर कम्पनी एडिडासले उनीविरुद्ध अनुसन्धान सुरु गर्ने निर्ण गरेको छ । यो निर्णय कान्येविरुद्ध...
गोवामा ५३ औँ भारतीय अन्तर्राष्ट्रिय फिल्म समारोह (आइएफएफआई) मा त्यतिबेला एउटा ठूलो विवाद निम्तियो जब फेस्टिबलका ज्युरी चेयरम्यान इजराइली फिल्म निर्माता नदाव लपिडले ‘कश्मिर फाइल्स’ लाई ‘प्रोपोगान्डा र भद्दा’ को...
गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा १३२ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । विभिन्न विधामा थप २२ कीर्तिमान कायम गर्दै उनले १३२ कीर्तिमान पुर्याएका हुन् । गणतन्त्र...
अजय देवगन स्टारर ‘दृश्यम–२ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको...
फिल्म ‘हात्तीछाप’ निर्माण हुने भएको छ । यस अगाडि ‘पोई पर्यो काले’ र ‘२ नम्बरी’ निर्माण गरेका निर्माण किरण नेपालीले यो फिल्म बनाउने भएका हुन् । केही अगाडि अर्काे एक...
अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको...
कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस...
अनुराग कश्यप तत्काल प्रतिक्रिया दिनुपर्ने उनको बानीका लागि परिचित छन् । उनी हरेक मुद्दामा खुलेर आफ्नो कुरा राख्छन् । आजकाल अनुराग आफ्नो आउँदो फिल्म ‘अलमोस्ट प्यार विद डिजे मोहब्बत’ का...
‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का पछिल्लो समय धेरैजसो मुम्बईमा रहने गरेका छन् । फिल्म ‘प्रेमगीत ३’ हिन्दी डबिङको सिलसिलामा करिब २ बर्ष मुम्बई बिताएका उनको भारतीय सेलिब्रेटीसँग पनि उठबस हुन...
दक्षिण कोरियाली न्यायिक अधिकारीले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ–सुमाथि यौन हिंसाको आरोप लागेको बताएका छन् । अधिकारीहरू ७८ वर्षीय अभिनेता माथि सन् २०१७ मा एक महिलालाई...
मोडल साया भण्डारी सडक दुर्घटनामा परेकी छन् । उनी सवार स्कुटर शनिबार स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको लोक दोहोरी गायक शिव...
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस्’ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा हालै सम्पन्न ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल २०२२’ मा नेपालले दुई उपाधि जित्न सफल भएको छ । प्रतियोगितामा नेपालको तर्फबाट सहभागी...
काठमाडौंको थापागाउँस्थित मन्डला थियटरले शुक्रबार भारतीय प्रख्यात अभिनेत्री शबाना आजमीको उपस्थितिमा ‘नेपाल इन्टरनेसनल थियटर फेस्टिभल–२०२२’को उद्घाटन ग¥यो । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर...
र्यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन् । ...
बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । शनिबार हुने एक सांगीतिक कार्यक्रमका लागि उनी शुक्रबार साँझ काठमाडौँ उत्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँग...
दिल्ली उच्च अदालतले शुक्रबार दिएको आदेशमा अभिनेता अमिताभ बच्चनको आवाज र तस्विरको अनधिकृत प्रयोगमा प्रतिबन्ध लगाएको छ । अदालतको यस अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दोजुल्दो कुनै अन्य विशेषतासमेत...
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म देशभर एकसाथ रिलिज भएको हो । यद्यपि देशभरका फिल्म हल ‘मिलन’ ले भने पाउन सकेको...
रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको...
भारतीय अभिनेत्री प्रियंका चोपडा यतिबेला एक ग्लोबल स्टारको रुपमा परिचित छिन् । यहाँसम्म पुग्नका लागि प्रियंकाले असाध्यै मेहनत गरेकी छिन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात विश्व सुन्दरीको ताज पहिरिएपछि...
बलिउड गायक आदित्य नारायण झाले काठमाडौं बासी दर्शक नचाउने भएका छन् । उनले आगामी शनिबार (१० मंसिर) मा ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो नयाँ तथा पुराना गीतसंगीत...
कन्नड भाषाको फिल्म ‘कान्तारा’ ले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यस्तैमा फिल्मले अर्काे नयाँ उपलब्धि थपेको छ । फिल्मले ४०० करोड कमाएर नयाँ कीर्तिमान कायम गरेको हो ।...
काठमाडौँ । फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय...
सनसिल्क दसैँ भाइब्स–२ प्रतियोगीताको विजेताहरूको घोषणा भएको छ । यस प्रतियोगितामा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका हुन् । प्रत्येक विजेताले १ लाख रूपैयाँको दरले नगद...
बलिउड अभिनेता विक्रम गोखलेको निधन भएको छैन । अहिले उनको अवस्था चिन्ताजनक रहेको छ । उनकी छोरीले बुधवार अबेर राति यसबारे जानकारी दिँदै बुवाको मृत्युको खबर गलत भएको बताएकी छिन्...
मुम्बई । उर्वशी रौतेला अक्सर पहिरनका कारणले चर्चामा छाउने अभिनेत्री हुन् । पछिल्लो समय पनि उनी पहिरनको कारणले नै चर्चामा छिन् । उनले दुबईमा आयोजित ‘फिल्मफेयर मिडल इस्ट अवार्ड’ समारोहमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कमेडी च्याम्पियन विजेता हिमेश पन्तले आफु मत परिणाममा पछि परेपछि मतदातामाथि अपमानजनक टिप्पणी गरेका छन् । धादिङ क्षेत्र नम्बर १ मा बागमती...
परिजिता बास्तोला द भ्वाइसको शीर्ष १० स्थान भित्र पुग्न सफल भएकी छिन् । मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी...
द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा नेपाली मूलकी परिजित बाँस्तोलाले बेजोड प्रस्तुती दिएकी छिन् । उक्त शोमा उनले एडेलको ‘अल आई आस्क’ बोलको गीतमा प्रस्तुती दिएकी छिन् । ...
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । अशोक...
मुम्बई । हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर उनले अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा...
गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको...
एक समय यस्तो थियो जब अभिषेक बच्चन करिष्मा कपुरको अफेयर लाइमलाइटमा थियो । यी दुईको प्रेम टक अफ द टाउन हुने गर्दथ्यो । उनीहरुको इन्गेजमेन्ट भयो र विवाह पनि हुनै...
काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना चलिरहेको बेला यसै क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भने फिल्म हेर्न हल पुगेका छन् । उनी सोमबार २ बजे श्रीमतीसहित दरबार मार्गस्थित क्यूएफएक्स...
हास्यकलाकार तथा अभिनेता दिपक राज गिरीले मतगणनापछि के होला भनेर आफ्नो धारणा व्यक्त गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा ‘आज म लेख्दैछु’ भनेर चुनावको मत परिणाम आएपछिको सम्भावनाबारे लेखेका...
हिन्दी सिनेमाकी क्याबरे क्वीन भनिने हेलेन आज ८४ वर्षकी भइन् । उनले आफ्नो सुन्दरता र अनौठो नृत्य शैलीले लाखौंको मनमा राज गरिन् । ‘पिया तू अब तो आजा’, ‘आओ ना...
हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् । उनले भोट हालेको तस्बिरका साथ लेखेका...
आज आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । मतदानमा सर्वसाधारणदेखि कलाकारसम्मले आफ्नो क्षेत्रमा तोकिएको मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । फिल्म क्षेत्रका महानायक राजेश हमालले...