आज आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । निर्वाचनमा सर्वसाधारण मात्र होइन, कलाकार पनि आफ्नो क्षेत्रमा तोकिएको मतदान केन्द्रबाट मतदान गर्दै छन् । हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, दहचोक
वरिष्ठ अभिनेता हरिवंश आचार्य पनि सामाजिक सञ्जालमा भाइरल बनाइएका फेक फेसबुक पोस्टको शिकार बनेका छन् । यतिबेला आचार्यले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा रहेका सागर ढकाललाई समर्थन गरेको...
कन्नड भाषाको फिल्म कान्ताराले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यसमा फिल्मको नाममा अर्को नयाँ उपलब्धि थपिएको छ । फिल्मले हालै हलमा प्रदर्शन भएको ५० दिन पूरा गरेको छ...
७० को दशककी चर्चित अभिनेत्री जिनत अमानको आज ७१ औं जन्मदिन हो । जीनत अमानले फिल्म उद्योगमा यस्तो समयमा पाइला राखेकी थिइन्, जब अभिनेत्रीहरु प्रायः भारतीय लुकमा देखिने गर्थे तर...
अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये...
पञ्जाब फिल्म उद्योगकी दिग्गज अभिनेत्री दलजीत कौरको निधन भएको छ । ६९ वर्षको उमेरमा दलजीतको निधन भएको हो । थुप्रै हिट फिल्म दिने दलजीतको पञ्जाब सिनेमामा महत्वपूर्ण योगदान छ । ...
बलिउड अभिनेता अर्जुन कपुर एमटीभीको वेब सिरिज ‘निषेध टु’ को प्रोमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अर्जुन कपुरले मिडियासँग साक्षात्कार गरेका छन् । यतिबेला उनले गर्भपतन, क्षयरोग, यौनजन्य रोगसमेत...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको रोमान्स रहेको रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री साम्राज्ञीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले...
१५ पुषबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । लभ,...
आज शुक्रबारबाट हलमा बलिउडको नयाँ फिल्म ‘दृष्यम २’ रिलिज भएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण कुनै पनि नेपाली फिल्म रिलिज नहुँदा ‘दृष्यम २’ ले सिंगल प्रदर्शन...
बढ्दो भ्रष्टाचारको कारण देशको आर्थिक अवस्था दिन प्रतिदिन बिग्रँदो छ । भ्रष्टाचार देशवासी सबैको चिन्ता विषय हो । देशमा भइरहेको भ्रष्टाचारलाई कसरी कम गराउने ? सबैको चिन्ता र चासो यो...
नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । अमेरिकाको विभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा...
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई विजय गराउने उद्देश्यले विभिन्न राष्ट्रिय कलाकारसहित नेपाल टुरमा रहेको नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघ बिहीबार...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा कलाकारहरू रमेश उप्रेती, किरण केसी र दीपाश्री निरौला खुलेका छन् । उनीहरूले रवि लामिछाने नेतृत्वको पार्टीका उम्मेदवारहरूलाई मत दिएर निर्वाचित गर्न आग्रह गरेका...
एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । तर पछिल्लो समय उनको फिल्मी करियर त्यति सुखद बन्न सकेको छैन । एक त उनको हातमा मुस्किलले फिल्म पर्ने गरेको छ ।...
‘प्रेम गीत’ अभिनेता प्रदीप खड्काले गगन थापालाई भोट मागेका छन् । केही दिनअगाडि नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका खड्काले अहिले कांग्रेसबाट काठमाडौं क्षेत्र न ४ का उम्मेदवार...
बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान निकै छिटो बलिउड डेब्युको तयारीमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार इब्राहिमलाई करण जोहर इन्डष्ट्रिमा लञ्च गर्ने तयारी भइरहेको...
अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी हुन् । ...
सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा...
अभिनेत्री केकी अधिकारीले कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । काठमाडौ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गगनलाई केकीले भिडियो सन्देशमार्फत भोट माग्दै असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन...
आलिया भट्ट र रणबीर कपुरको छोरीको जन्म भएको छ । यो पल यी दुईका लागि निकै विशेष छ । आलिया र रणबीरकी छोरीको जन्मसँगै कपुर खानदानले उनको नाम के राखे...
सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् । एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको द्वन्द्व जस्ता मुद्धाका फिल्ममा आयुष्मानले मनोरञ्जनपूर्ण ढंगले...
तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी)को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ...
बलिउड उद्योगमा लगातार ३५ वर्ष काम गरेपछि आमिर खानले केही समयका लागि अभिनेताका रूपमा ब्रेक लिने निर्णय गरेका छन् । आमिर आफ्नो फिल्मी करियर छोडेर परिवारसँग केही समय बिताउन चाहन्छन्...
परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन । गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसँगै परिजिता शीर्ष १३ मा...
आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट...
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ । एडिशनल सेशन न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा २ लाख रुपैयाँ धरौटीमा जमानत दिएका...
बलिउड उद्योगका चर्चित अभिनेता आमिर खान पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । यस फिल्ममा आमिर खानसँगै करिना कपूर खान र मोना सिंह जस्ता कलाकारहरू महत्वपूर्ण भूमिकामा...
अमेरिकी द भोइसमा परिजिता बाँस्तोलाले भावुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । भोइससको २२ औ संस्करणमा सोमबार, नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६...
आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर...
मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि...
आर.बी. क्राउन एण्ड मेनेजमेन्टको आयोजनामा सम्पन्न मिस ललितपुर- २०७९ को टाइटल रिजा शाक्यले जितेकी छिन् । “५ बर्ष पछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ?” भन्ने निर्णायकको...
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँ पुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न...
युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात ¥यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् । बेलाबेलामा नयाँ गीतमार्फत...
सन् १९६६ मा नेपालको निजी प्रोडक्सनको पहिलो चलचित्र ‘माइतीघर’ रिलिज भएको थियो । यो चलचित्रमा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी थिइन् । त्यस चलचित्रमा एउटा गीत निकै चर्चित भएको...
अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड हात पारेका छन् । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु...
भारतका दिग्गज अभिनेता मिथुन चक्रवर्तीले रियालिटी गायन शो सारेगामापा लिटिल च्याम्प्समा आफ्नो जीवनको तितो अनुभव साझा गरेका छन् । उनी त्यतिबेला आफ्ना संघर्षको दिन सम्झँदै भावुकसमेत भए । मिथुनका...
बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ । नेपालमा समेत छायांकन भएको फिल्मले आफ्नो विषयवस्तु नेपालको सान सर्वाेच्च शिखर सगरमाथा समेत बनाइएको छ । फिल्म ‘उचाई’ मा रहेको...
फिल्म निर्माता सैम सादिकको बहुचर्चित फिल्म ‘जोयल्याण्ड’ मा कथित रुपमा ‘अति आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । केही महिना अगाडि फिल्म रिलिज गर्ने सर्टिफिकेट दिएपछि यो...
‘राई इज किङ’को नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो । किरात राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको...
नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघ अहिले देश दौडाहमा रहेको छ । नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सघाउने र जिताउने उदेस्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित संघले गत १८ गतेबाट...