कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् । आज चलचित्र निर्देशकसमेत रहेकी निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले यस्तो बताएका हुन् । दीपासँगको सहकार्यको ३० वर्षा पुगेको स्मरण गर्दै
ट्रेबल फेसन कन्सर्न आयोजक रहेको सौन्दर्य प्रतियोगिता ‘लिटिल आइडल नेपाल २०२२’ सम्पन्न भएको छ । बिभिन्न सेक्सन गरेर प्रतियोगितामा साम्राज्ञी आरएल राना, साम्राज्ञी विष्ट र पाल्जोर गुरुङ विजेता छानिएका छन्...
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ...
लामो समयदेखि विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले विगतका वर्ष झै यो वर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले...
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको लिटिल आइडल २०२२ को उपाधि युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख...
अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई हप्ताको समय मागेका छन् । यस मामिलामा, मुम्बई पुलिसले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपि प्रहरीको तर्फबाट हालसम्म कुनै...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार मन्त्रालयमा आयोजित...
दरबारमार्गस्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटलनै...
अभिनेत्री रेखा थापा ४० वर्ष पुगेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । साथीभाई, कलाकर्मी, समकक्षी लगायतले थुप्रैले सामाजिक...
दक्षिण भारतीय फिल्मले पुन बलिउडलाई पछारेको छ । यसपटक फिल्म र त्यसको कमाई सानै भए पनि त्यसले अक्षय कुमार र आमिर खानजस्ता बलिउडका स्तरलाई पछि पारेको छ, जुन चानचुने कुरा...
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो...
केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै...
पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् । शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै...
नेपाली चलचित्र ‘प्रेम गीत–३’ भारतका सयौं थिएटरसहित थुप्रै ओटिटी प्लेटफर्म मार्फत प्रदर्शनको तयारीमा छ । पछिल्लो दिन यता विश्वकै ठूलो चलचित्र बजारका लागि चिनियाँ भाषामा समेत डब हुने चर्चाले यसको...
कुनै समय बलिउडदेखि टीभीसम्म राज गर्न सफल अभिनेत्री दीपशिखा नागपालको आज (शनिबार) ४५ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । २८ वर्षदेखि अभिनय कौशल देखाउँदै आएकी उनी सानो पर्दाको समेत चर्चित अनुहार...
दिल्ली उच्च अदालतले रणवीर कपुरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ ।...
रोमान्टिक फिल्म बनाउन माहिर निर्देशक हुन् सुदर्शन थापा । केही हिट फिल्म समेत दिएका उनका अधिकांश फिल्म रोमान्टिक नै छन् । पुराना र नयाँ दुबै कलाकार राखेर फिल्म बनाउँदै आएका...
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६०...
बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको...
तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । काठमाडौं आएर मेयर साम्पाङ...
अभिनेत्री बेनिशा हमालको व्यस्तता केही दिनयता निकै बढेको छ । उनको व्यस्तताको कारण हो ‘प्रेमगञ्ज’ र ‘छक्का पन्जा’ फिल्म । ‘प्रेमगञ्ज’ करिब तीन वर्षपछि रिलिज हुन लागेको उनको फिल्म हो,...
भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औं संस्करणको भन्दा तीन गुणा...
आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी...
कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई...
भारतीय हास्यकलाकार राजु श्रीवास्तवकी श्रीमती शिखा श्रीवास्तवले श्रीमानको अवस्था स्थिर रहेको र चिकित्सकहरुले उनको उपचारका लागि सक्दो प्रयास गरिरहेको बताइन् । शिखा श्रीवास्तवले आफ्नो श्रीमान् लडाकु भएको र सबैमाझ फर्किने...
युनाइटेड अरब इमिरेट्स यूएईको दुईमा नेपाल इभ टुरिजम टुर–२०२२ हुने भएको छ। ब्लु चीप ग्रुप अफ कम्पनी र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा आउँदो २१ अगष्टमा दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित...
भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको अवस्था फेरि नाजुक बन्दै गएको छ । बुधवार रातिदेखि उनलाई बारम्बार समस्या देखिएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा...
भारतीय टेलिभिजनमा प्रसारण हुने चर्चित रियालिटी शो ‘बिग बोस’को १६ औं संस्करण चाँडै आउँदैछ । मिडिया रिपोर्टका अनुसार शोलाई संचालन गर्दै आएका सलमान खानले यो सिजनलाई अघिल्लोको भन्दा तीन गुणा...
चलचित्र ‘कृष्ण लीला’ शुक्रबार अर्थात् भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय रहेको चलचित्र प्रेमकथालाई प्राथमिकतामा राखिएको छ । साथै दाइजो प्रथा र...
स्वीट्जरल्याण्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्स लगायत स्थानमा नेपाली कला संस्कृति प्रस्तुत गरेर कलाकार एक टोली स्वदेश फर्किएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको संयोजनमा सहभागी कलाकारको टोलीले स्वीट्जरल्याण्डको मान्टिग्नीमा अगस्ट...
हास्यकलाकार राजु श्रीवास्तवको स्थिति एकपटक पुनः नाजुक भएको छ । बुधबार अबेर रातीदेखि उनलाई पटक–पटक हृदयघात भइरहेको छ । डाक्टरले उनको टाउकाको सिटी स्क्यान गराउँदा दिमागको एउटा हिस्सा सुन्निएको भेटे...
अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी...
कृष्ण जन्माष्टमी अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ ले चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सीजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता...
फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव...
अस्ट्रेलिया निवासी नेपालीको यो पटकको दशै तिहार संगीतमय हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेलसँगै ‘नेपाल आइडल ४’ का प्रतियोगी आदेश पौडेल लगायतले दशैं तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा...
कृष्ण जन्माष्टमीकाे अवसर पारेर भदाै ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’को ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ । शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको...
परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ । आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती...
मोडल हन्ट नेपाल २०२२ की महिला तर्फको शीर्ष उपाधि विजेता हुन् मोनिका अधिकारी । गत शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुम्न सफल भएकी हुन् ।...
जनआकाश साप्ताहिकले करिब एक दर्जन कलाकर्मीलाई एकसाथ सम्मानित गरेको छ । साप्ताहिकको १५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा कलाकर्मीका अलवा पत्रकार, खेलाडी, इन्जिनियर लगायतका ब्यक्ति एकसाथ सम्मानित भएका...
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती...
काठमाडौँ । संगीतिक करिअरबाट बिदा लिने निर्णयबाट गायक नितेशजंग कुँवरले पछि हटेका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै पूर्ववत् निर्णयबाट पछि हटेको जानकारी दिएका हुन् । ‘विभिन्न भावनामा...