बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

युट्युब कमेडियन अपूर्व सिंह पक्राउ

युट्युब कमेडियन अपूर्व सिंह पक्राउ परेका छन् । जातीय टिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ गरेर उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको थियो, त्यहि उजुरीको