मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक

 कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ बर्षिय बुबा लोकबहादुर पण्डितको बुधबार दिउँसो ह्याम्स अस्पतालमा निधन भएको हो । कलाकार माधव पण्डितका बुबा समेत रहेका उनी लामाे समयदेखि दमकाे रोगबाट