मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

पूर्वमिस नेपाल इशानीको तरुणप्रतापसँग इन्गेजमेन्ट

पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा इशानी र तरुणको टीकाटालो (इन्गेजमेन्ट)