काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत र डा. रीता गुरुङले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आइ सेन्टर’को उद्घाटन गरेका छन् । शनिवार विहान एक समारोहका बीच तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक रुइत र प्रमुख कार्यकारी
पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा...
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालबीच अत्याधुनिक सेवा विस्तारका लागि सम्झौता भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा आँखा...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको...
काठमाडौँ । वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतबाट बाहिर निकाल्न सुरु गरिएको ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बन्द भएको छ । जेठ १७ गतेबाट सुरु भएको उक्त थेरापी करिब तीन महिनामा...
ढोरपाटन । गलकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन्...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै...
काठमाडौँ । नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य प्राविधिक जनशक्ति नियुक्ति गर्दा जनस्वास्थ्य क्षेत्रको गाम्भीर्यतालाई बुझेर अघि बढ्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गरी सम्बन्धित विषय...
तारिफ एक सकारात्मक प्रतिक्रिया हो । कसैले राम्रो काम गरेको छ भने तारिफ गरिन्छ । बच्चाको मन राखिदिन, उनीहरूलाई फकाउन र आत्मविश्वास जगाउन, उत्साह बढाउन पनि हामी उनीहरूको तारिफ गर्छौँ...
मनहरी । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा...
जनकपुरधाम । स्वास्थ्य सेवा मानव जीवनका एकदमै महत्त्वपूर्ण तथा अति आवश्यक संवेदनशील संस्था हो । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अस्पताललाई निकै संवेदनशील मानिन्छ । सोही संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा राजधानीमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्र वृद्धिमा इजिप्टमा अध्ययन गर्न जानेको नाम सिफारिस गरेको छ । आयोगले मंगलबार सूचना जारी गर्दै एमडी, एमबीबीएस अध्ययन गर्न जानेको नाम सिफारिस गरेको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण...
काठमाडौं । नेपालमा क्यान्सर रोगमध्ये मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ भने दोस्रो नम्बरमा पाठेघरको क्यान्सर पर्छ । क्यान्सर रोग विशेषज्ञहरू समयमै स्क्रिनिङ गरिएमा पाठेघरको क्यान्सरबाट हुने मृत्युबाट जोगिन सकिने बताउँछन्...
काठमाडौँ । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै...
काठमाडौं । नेपालमै पहिलो पटक २०७२ मंसिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवाले गति लिँदै गएको छ । २०७९ सम्म जम्मा १०...
काठमाडौँ । कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा देखिएको एक नयाँ अध्ययनले बताएको छ । यो रिपोर्ट मेडिकल जर्नल हाइपरटेन्सनमा सोमबार प्रकाशित भएको हो । अध्ययनका अनुसार कोभिड–१९ बाट अस्पतालमा...
आजकाल मेकअपको चलन व्यापक छ । विवाह होस् वा अन्य समारोह, मेकअप बिना विरलै महिलाको उपस्थिति हुन्छ । मेकअपले तपाईंलाई सुन्दर र आकर्षक मात्र बनाउँदैन, यसको माध्यमबाट तपाईं आफ्नो रचनात्मकता...
काठमाडौं । वीर अस्पतालले निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन लागिपरेको बताए ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र भारत सरकारको...
आजकल कतिपयले तौल घटाउन बिहान ५–७ चम्चा नरिवलको तेल पानीमा मिसाएर खाने गर्छन् । तर के यो विधि तौल घटाउन सही छ ? यद्यपि नरिवल, पौष्टिक तत्त्वले भरिपूर्ण फल हो...
भनिन्छ कि जब तपाईं प्रेममा हुनुहुन्छ, तपाईंको खुसी तपाईंको पार्टनरको खुसीमा बस्न थाल्छ । त्यसो भए तपाई नयाँ जोडी होस् वा विवाहित, खुसीको चाबी एक अर्काको मुस्कानमा रहन्छ । यस्तो...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई...
काठमाडौँ । सरकारले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्ने परिकल्पना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूल मिसनका रुपमा समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरू सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता...
काठमाडौँ । काठमाडौँको शंखमुल बस्ने मोहन दाहाललाई साता दिनसम्म आँखा पाक्ने समस्याले सतायो । सूचना समाचारका आधारमा उनले समस्या देखिएको २ दिनपछि लगातार आइसले आँखा सेके । आइसले लगातार सेक्दा...
बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन...
चितवन । जिल्लामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेंगुको सङ्क्रमण देखिएको हो...
भरतपुर । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका...
भक्तपुर । भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिल्लाका सरकारी अस्पतालमा गरेको अनुगमनका क्रममा भक्तपुर...
काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ । गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा...
काठमाडौँ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने ‘आई ड्रप’को अभाव हुन थालेको छ । सर्वसाधारणले फार्मेसीमा आँखामा राख्ने ‘आई ड्रप’ सहज रूपमा नपाएको गुनासो...
कास्की । कास्कीको बास्कोटमा बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । पोखरा महानगरपालिका वडा नं.२४ बन्ने केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् । ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आँकडा अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण...
भाँडा माझ्नका लागि हामी धेरैजसो स्पन्ज स्क्रबर नै प्रयोग गर्छौँ । त्यसैले धेरैजसो घरमा एकै पटक स्पन्ज स्क्रबर किनेर राख्ने चलन छ । तर स्पन्ज स्क्रबरको प्रयोग भाँडा माझ्नबाहेक अन्य...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ...
काठमाडौँ । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा...
हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । हामीले खानामार्फत यी तत्त्व पाउँछौँ । भिन्न प्रकारका भिटामिनले शरीरमा बेग्ला बेग्लै तरिकाले काम गर्छ र रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका...