बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

सलमान खानलाई धम्क्याउने विश्नोई समातिए, मागेका थिए ५ करोड भारु

नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति जलाराम बिश्नोईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी गर्ने बिकाराम जलाराम बिश्नोई राजस्थानको