मुम्बई । मुम्बई प्रहरीले एकता कपूर र उनकी आमा शोभा कपूरलाई सोधपुछका लागि बोलाएको छ। प्रहरीले उनलाई अक्टोबर २४ तारिख बिहीबार हाजिर हुन निर्देशन दिएको हो । दुई दिन अघि मुम्बईमा एकता र उनकी आमा
मुम्बई । निर्देशक नितेश तिवारी अहिले रणवीर कपुर र साई पल्लवीलाई लिएर ‘रामायण’ बनाइरहेका छन् । यसमा साउथका सुपरस्टार यश रावणको भूमिकामा देखिने चर्चा थियो । हालैको एक अन्तर्वार्तामा...
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्ममध्ये एक हो । यो फिल्म कहिले हलमा लाग्ला र हेरौँला...
नयाँ दिल्ली । सलमान खानलाई यतिबेला लरेनस विश्नोई गिरोहबाट धम्की आइरहेको छ । यसैबिच गायक मिका सिंह अभिनेताको समर्थनमा आएका छन् । एक लाइभ शोमा उनले सलमानका लागि केही...
मुम्बई । अनुपम खेरले अभिनेत्री किरण खेरसँग सन् १९८५ मा विवाह गरेका थिए । त्यतिबेला दुवैको प्रेम जीवनको निकै चर्चा भएको थियो । हालै अनुपमले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका...
मुम्बई । मकोका अदालतले सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानतको निवेदन खारेज गरेको छ । महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन ( मकोका) को विशेष अदालतले यदि...
नयाँ दिल्ली । बलिउडका भाइजान अर्थात सलमान खान आफ्नो फेसन र प्रतिष्ठाका कारण चर्चामा रहिरन्छन् । आफ्नो हरेक स्टाइलले उनी आफ्ना फ्यानहरूको मन जित्छन् । सलमान जहाँ गए पनि उनलाई...
मुम्बई । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझले कीर्तिमान बनाएका छन् । ‘बिलबोर्ड क्यानडा’को कभरमा देखिने पहिलो भारतीय कलाकार बनेर उनले कीर्तिमान बनाएका हुन् । पत्रिकाको पहिलो प्रिन्ट संस्करणमा दिलजीतको...
नयाँ दिल्ली । बलिउडका चर्चित कोरियाग्राफर एवम् निर्देशक रेमो डिसूजा, उनकी पत्नी लिजेल डिसूजा र अन्य पाँच जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका छन् । मुम्बईको ठाणे प्रहरीले...
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डबाट हरियो संकेत मिलेको छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा एक मिनेटको दृश्य काटिएको छ । फिल्म अहिले रिलिजको...
मुम्बई । बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की...
मुम्बई । केही समय अघि मलाइका अरोडा र अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो । यी खबरहरू पछि मलाइकाले पहिलो पटक आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेकी...
लण्डन । चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ । प्रहरीका अनुसार अर्जेन्टिनाको ब्युनोस आयर्सस्ठित एक होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको हो...
मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट लगातार धम्की आइरहेको छ । हालै सलमानका साथी र एनसीपी नेता बाबा सिद्दिकीको मुम्बईमा हत्या भएको थियो । यसमा पनि...
नयाँ दिल्ली । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय आफ्नो फिल्म जिगरालाई लिएर चर्चामा छिन् । जिग्रा फिल्ममा आलियाको अभिनयलाई उनका फ्यानले निकै मन पराएका छन् । दक्षिण भारतीय अभिनेत्री...
मुम्बई । एनसीपी अजित पवार गुटका नेता र महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको १२ अक्टोबरमा मुम्बईमा गोली हानी हत्या गरिएको थियो। यसैबिच भाजपा नेता तथा पूर्व राज्यसभा सांसद हरनाथ सिंह यादवले...
नयाँ दिल्ली। पूर्वमन्त्री तथा एनसीपी नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । यो हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको छ । यसपछि खबर आउन थाल्यो कि अब...
मुम्बई । अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको सोमबार साँझ निधन भएको छ । उनी ५७ वर्षका थिए । उनलाई क्यान्सर भएको थियो । मराठी अभिनेता जयवंत वाडकरले सोमबार साँझ...
मुम्बई । करिब ५ दशकसम्म चलचित्र जगतलाई सेवा दिने दिग्गज अभिनेता रजनीकान्तका चलचित्रहरूका लागि फ्यानहरूमा ठुलो क्रेज छ । उनको भर्खरै रिलिज भएको वेट्टैयनको सफलताबाट पनि यस कुराको सजिलै अनुमान...
नयाँ दिल्ली । सन् २०२४ मा बलिउडमा कमेडी विधाको वर्चस्व देखिएको छ । हरर चलचित्रका साथसाथै बक्स अफिसमा ठुलो कमाइ गर्ने चलचित्र कमेडी चलचित्र थिए । मुन्ज्या र स्त्री...
नयाँ दिल्ली । भारतको लरेन्स बिश्नोई गिरोहले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएको छ । उक्त गिरोहले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर यसको जिम्मेवारी लिएको हो । मुम्बई पुलिस यस पोस्टको...
नयाँ दिल्ली । राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी)का वरिष्ठ नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । सिद्दिकी आफ्नो राजनीतिक करियरभन्दा बाहिर इफ्तार पार्टीका लागि बढी चर्चित थिए । यो...
हालका केही वर्षयता हलिउड–बलिउडको चर्चा निकै उफानमा छ । तर, आश्चर्यको कुरा के हो भने यी सबै चर्चा ‘बलिउड’ शब्दमाथि हुने गरेका छन् न कि त्यस शब्दमा लुकेको अर्थबोध र...
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् । ...
मुम्बई । मल्लिका शेरावत हालै रिलिज भएको फिल्म ‘विक्की विद्या का वो वाला वीडियो’ बाट हिन्दी फिल्ममा कमब्याक गरेकी छिन् । हालै एक अन्तर्वार्तामा मल्लिकाले बाल्यकालदेखि नै परिवारबाट सहयोग नपाएको...
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फिल्म ‘जिगरा’ लाई लिएर चर्चामा छिन । दिदी भाइबिचको भावनात्मक सम्बन्धमा आधारित यस फिल्ममा उनी वेदांग रैनाको अपोजिट देखिएकी छिन् । आलियाले...
मुम्बई । बलिउडकी चर्चित अभिनेत्री रेखा आज आफ्नो ७० औँ जन्मदिन सेलिब्रेसन गर्दै छिन् । कलाकारितादेखि राजनीतिसम्म छाउन सफल उनीको सबैतिर फ्यान छन् । उनको अभिनय र नृत्य शैलीका सबै...
मुम्बई । निर्देशक प्रशान्त वर्माको फिल्म ‘हनुमान’ यो वर्ष दर्शकले निकै रुचाए । त्यसपछि उनले फिल्म ‘जय हनुमान’ घोषणा गरे । अहिले भने उनले ‘जय हनुमान’मा अगाडि महिला सुपरहिरो...
मुम्बई । कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ५० सेकेन्डको यो ट्रेलरमा दर्शकले कमेडीको स्वाद पाउनेछन् । यो हरर कमेडी फिल्मको ट्रेलरको...
मुम्बई । पिपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) इन्डियाले बुधबार बलिउड अभिनेता सलमान खानलाई पत्र लेखेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानलाई ‘बिग बोस १८’ को सेटबाट...
मुम्बई । भारतीय सुपरस्टार रजनीकान्त अब फिल्म ‘वेट्टैयन’मा देखिँदै छन् । फिल्ममा उनको पुलिस अफिसरको भूमिका छ । तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुने यो फिल्ममा अमिताभ बच्चन,...
मुम्बई । तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका क्रममा अभिनेता इमरान हाशमी गम्भीर घाइते भएका छन् । अभिनेता आफैले स्टन्ट गरिरहेका बेला उनको घाँटीमा चोट लागेको बताइएको छ । यसको...
हैदराबाद । नाबालिग एसिस्टेन्टमाथि बलात्कारको आरोप लागेपछि जानी मास्टरबाट उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसिएको छ । भारतको मिनिस्ट्री अफ इन्फर्मेसन एन्ड ब्रोडकास्टिङले आइतबार यसबारे जानकारी दिएको हो । जानीवरुद्ध...
नयाँ दिल्ली । ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’को दोस्रो सिजन आएको छ । शोक पहिलो एपिसोडमा निर्देशक करण जोहरसँग आलिया भट्ट आएकी थिइन् । शोक दोस्रो एपिसोडमा जुनियर एनटीआर,...
मुम्बई । सन् २०१४ मा रिलिज भएको सलमान खानको फिल्म ‘किक’ ब्लकबस्टर साबित भयो । त्यसयता फ्यानहरू यसको सिक्वेलको प्रतिक्षामा छन् । यसैबिच, अब अभिनेताले आफ्ना फ्यानहरूलाई ठूलो उपहार...
मुम्बई । अभिनेता गोविन्दाको खुट्टामा गत मंगलबार बिहान गोली लागेको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार गोविन्दा चिकित्सकको निगरानीमा अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका छन्...
नयाँ दिल्ली । हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका सह–उद्घोषक विक्की कौशल थिए । उद्घोषणकै...
हैदराबाद । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वेट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् । यो अमिताभको पहिलो तमिल फिल्म हो ।...
वासिङ्टन । अभिनेता म्याथ्यु पेरीको लागुऔषधसम्बन्धी मृत्युको घटनामा उनका डाक्टरले आफूमाथि लगाइएका आरोप स्वीकार गरेका छन् । लस एन्जल्सको अदालतमा डा.मार्क चाभेजले पेरीलाई षडयन्त्रपूर्वक सर्जिकल एनेस्थेटिक केटामिन दिएको आरोप स्वीकार...
मुम्बई । चर्चित रियालिटी शो बिग बोस–१८ अक्टोबर ६ देखि सुरु हुँदैछ । शोमा आउन सक्ने प्रतियोगीका विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् । यस सिजनमा टिभी अभिनेत्री निया शर्मा...
मुम्बई । मुम्बई प्रहरीले बुधबार अस्पताल पुगेर बलिउड अभिनेता गोविन्दासँग गोलीकाण्डको बारेमा सोधपुछ गरेको छ । ६० वर्षीय गोविन्दा मंगलबार खुट्टामा गोली लागेर घाइते भएका थिए । उनका अनुसार...