नयाँ दिल्ली । हालै मात्र भारतीय प्रहरीले बलिउडका दबंग खान अर्थात् सलमान खानको सुरक्षामा व्यवस्था कसिलो पारेको थियो । अब भने उनको परिवारका सदस्यहरुको समेत सुरक्षा बढाइएको छ । ग्याङ स्टार लरेन्स विश्नोईले दिएको ज्यान
कुश्तीमा आधारित आमिर खानको फिल्म दंगलमा बालक बबिता फोगाटको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भयो । आइतबार डर्माटोमायोसाइटिस नामक रोगका कारण उनको ज्यान गयो । सुहानीलाई फेब्रुअरी...
लण्डन । क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट...
नयाँ दिल्ली । बाल कलाकारको रुपमा आफ्नो एक्टिङ करियरको थालनी गरेकी आलिया भट्ट बलिउडकी टप एक्ट्रस भइसकेकी छिन् । उनको हरेक फिल्मले बक्स अफिसमा तहल्का त पिट्छ नै निर्माताहरूलाई पनि धनी...
नयाँ दिल्ली । आमिर खानको करियरको सबैभन्दा ठुलो ब्लकबस्टर फिल्म हो ‘दंगल’ । यो फिल्मलाई सायद कमैले बिर्सिएलान् । सोही चलचित्रमा उनकी कान्छी छोरी बबिता फोगाटको भूमिका निर्वाह गरेकी अभिनेत्री सुहानी...
नयाँ दिल्ली । नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुखबाट बचेर आएकी छिन् । अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो । यो घटनापछि...
नयाँ दिल्ली । भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री इशाले हालै मात्र भरत तख्तानीसँग ११ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । यो खबरले इशाका...
मुम्बई । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो । केही...
मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयसँगै गायनमा पनि सक्रिय छिन । उनले केही दिनअघि मात्र आगामी योजना सार्वजनिक गर्दा उनका फ्यान उत्साहित बनेका छन् । परिणीतिका अनुसार उनले...
मुम्बई । बलिउडका चर्चित अभिनेता रणवीर सिंह चाँडै ‘शक्तिमान’ मा आधारित भएर बन्न लागेको फिल्ममा मुख्य भूमिका खेल्न तयार भएका छन् । रिपोर्टमा विश्वास गर्ने हो भने रणवीरले अर्को वर्ष...
लस एन्जल्स । अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् । केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा...
नयाँ दिल्ली । रणवीर सिंह बलिउडका चर्चित स्टार हुन् । ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ जस्ता धेरै फिल्मबाट उनले आफ्नो अभिनय क्षमता साबित गरिसकेका छन् । रणवीर यतिबेला धेरै फिल्ममा व्यस्त छन्...
मुम्बई । भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान् कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् । उनले आफूमाथि आफ्नी पूर्व श्रीमती आईएएस स्मिता भारद्वाजले मानसिक यातना...
नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा छन् । उनले आफ्नो इन्ष्टाग्राममा एउटा फोटो शेयर गर्दै लामो पोस्ट लेखेका छन् । फोटोमा ऋतिक बैसाखीको सहारामा उभिरहेका देखिन्छन् । ...
मुम्बई । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’ को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत...
मुम्बई । गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो । ...
मुम्बई । प्रेमकथा अक्सर फिल्ममा देखाइने गरिन्छ । पर्दामा प्रेमी प्रेमिकाको रूपमा देखिने कलाकारको जोडी दर्शकलाई रियल समेत लाग्छ । बलिउडमा पनि थुप्रै रियल प्रेमकथा छ, जो फिल्मको पर्दामा सुरु भएर...
मुम्बई (बलिउड लाइफ) । केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो समाचारले उनको बारेमा असन्तुलित...
मुम्बई । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री...
मुम्बई । टलिउड निर्देशक सन्दीप रेड्डी भांगाको पछिल्लो पेन–इन्डिया फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियताको बहाव बढाइरहेको छ । केही विवादका बाबजुद पनि फिल्मले व्यावसायिक र अनलाइन स्ट्रिमिङमा राम्रो सफलता...
मुम्बई । बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि,...
नयाँ दिल्ली । कार्तिक आर्यन र कियारा आडवाणीको बहुप्रतिक्षित हरर कमेडी फिल्म भुल भुलैया ३ को यतिबेला निकै चर्चा भइरहेको छ । सन् २०२२ मा आएको भूल भुलैया २ ले...
नयाँ दिल्ली । बलिउडकी दिग्गज अभिनेत्री आशा पारेख अस्पतालमा भर्ना भएकी छिन् । स्तन क्यान्सरको उपचारका लागि अभिनेत्री मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी हुन् । ८१ वर्षीय अभिनेत्रीलाई आइतबार बिहान...
लण्डन । अन्तर्राष्ट्रिय पप स्टार काइली मिनोगलाई यस वर्षको ‘ब्रिटिस ग्लोबल आइकन अवार्ड’ प्रदान गरिने भएको छ । काइलीले पाँच दशकदेखि सङ्गीतमा पु¥याएको योगदानको कदर गर्दै आगामी मार्च २ मा...
मुम्बई । टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमब्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो...
मुम्बई । बलिउड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए । जोडीले...
चेन्नई । दक्षिण भारतमा रिलिज भएको रजनीकान्तको शीर्ष भूमिका रहेको लाल सलाम विकेन्डसम्म आइपुग्दा पनि डबल डिजिटमा पुग्न सकेन । ओपनिङ डेमा ३ करोड ५५ लाख भारु कमाएको फिल्मले दोस्रो...
चेन्नई । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छिन् । सामन्थाले एक भिडियो सेयर गर्दै आफ्नो पुनरागमनको घोषणा गरेकी छिन् । उनले अब हेल्थसम्बन्धी...
नयाँ दिल्ली । बलिउड क्वीन कंगना रनौत प्रायः आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा छिन् । यो फिल्ममा उनी भारतकी पूर्व प्रधानमन्त्री...
मुम्बई । नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन् । रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन् ।...
चेन्नई । तमिल सुपरस्टार विजय थलपति राजनीतिमा आउने हेतुका साग राजनीतिक दल गठन गरेका छन् । हिजोआज उनी आफ्नो राजनीतिक पार्टी तमिझगा वेत्री कडगमलाई लिएर चर्चामा छन् । विजयले सन् २०२६...
मुम्बई । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अझ ठुलो बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले...
मुम्बई । तेलुगु फिल्म हाई नन्नाका लागि मृणाल ठाकुरको निकै तारिफ भइरहेको छ । सन् २०२२ मा रिलिज भएको तेलुगु फिल्म सीता राममका लागि पनि उनले दर्शकबाट धेरै माया पाएकी...
मुम्बई । अभिनेत्री अंकिता लोखंडेले एक अन्तर्वार्ताका क्रममा आफ्नो फोनबाट इन्स्टाग्राम डिलिट गर्नुपरेको बताएकी थिइन् । अभिनेत्रीले बिग बोस छोडेपछि इन्स्टाग्राम आफ्नो लागि निकै तनावपूर्ण भएको बताएकी हुन् । ...
मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । अभिनेतालाई शनिबार कोलकाताको एक निजी अस्पतालको आपत्कालीन इकाईमा भर्ना गरिएको हो । खबर अनुसार अभिनेताले छातीमा गहिरो दुखाइको...
नयाँ दिल्ली । विक्की कौशललाई ‘उरीः द सर्जिकल स्ट्राइक’ जस्तो ब्लकबष्टर फिल्म दिइसकेका आदित्य धरले विक्कीसँगै सुपरहिरो एकशन फिल्म अश्वत्थामा बनाउने भएका थिए । यो प्रोजेक्टलाई लिएर भारतीय सिनेमाका फ्यानहरु...
मुम्बई । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् । ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी...
नयाँ दिल्ली । भारतका चर्चित कमेडियनद्वय सुनील ग्रोबर र कपिल शर्माको झगडा सकिएको छ । नेटफ्लिक्सका नयाँ शोमा दुवै साथमै देखिने भएका छन् । यसअघि दुबै कलाकार कपिल शर्मा...
मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो प्रोडक्सन हाउसबाट निर्माण भएको फिल्म ‘लापता लेडिज’को प्रमोसनमा व्यस्त छन् । यो फिल्ममा उनको पूर्व पत्नी किरण रावको निर्देशन छ ।...
मुम्बइ । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’को अहिले बलिउडमा राम्रै चर्चा छ । अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदै छन् । तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम...