बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

अभिनेत्री सुभाषिनीको आफ्नै अपार्टमेन्टमा शव फेला, श्रीमानसँगको झगडापछि आत्महत्याको आशंका

चेन्नई । दक्षिण भारतीय टेलिभिजन र चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यमको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको शव चेन्नईको इयप्पंथंगलस्थित भाडाको फ्ल्याटमा फेला परेको हो।  प्रारम्भिक रिपोर्ट अनुसार सुभाषिनी केही समयदेखि डिप्रेशनमा थिइन्। उनको मृत्यु