शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

‘द गडफादर’ फेम हलिउड अभिनेता रोबर्ट डुभलको निधन

भर्जिनिया । विश्व प्रसिद्ध चलचित्र ‘द गडफादर’ र ‘अपोक्यालिप्स नाउ’ का दिग्गज अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ। ओस्कार विजेता अभिनेता डुभलको आइतबार भर्जिनियास्थित मिडलबर्गमा रहेको आफ्नै घरमा निधन भएको उनकी पत्नी