शाैर्य सिमेन्टले व्यवसायिक उत्पादन थालेको छोटो अवधिमा (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न गरेको छ । गत जेठदेखि उद्योगले व्यवसायिक उत्पादन थालेको थियो । उत्पादन थालेदेखि नै जटिल परिस्थितिमा पनि निर्माण
अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । ग्रेडको...
नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राखेको छ । नेपालका लागि श्रीलङ्काकी राजदूत हिमाली शुभासिनी अरूनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा अध्यक्ष...
स्वच्छ व्यवसायी समूहले नेपाली महिलाहरूको आम रूपान्तरणका लागि आर्थिक संलग्नता बढाउनुपर्ने र यस महिला उद्यमशीलता विकास आवश्यक रहेको जनाएको छ ।‘दिगो विकास लक्ष्य स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलता’ विषयक छलफल कार्यक्रममा...
चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५ वटा मूख्य काम गरेको छ । चालू आर्थिक वर्षका लागि बजेटमा व्यवस्था गरिएका र आफ्नो दैनिक कार्यभारतर्फका...
उद्योग विभागले आगामी आर्थिक वर्ष २०७९÷८० देखि ‘फेसलेस’ सेवा सुरू गर्ने भएको छ । विभागले आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै सबै प्रकारका सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो । ...
कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए । ...
यूरोएसियाली दुई ठूला मुलुक रुस र युक्रेनबीचको विवाद असर नेपालसम्म आइपुगेको छ । पूर्वी यूरोपका दुई छिमेकी देश तथा पूर्व सोभियत संघका सदस्य मुलुक आपसमा सैन्य भिडन्तको स्थितिमा पुग्दा त्यसको...
संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गत वर्ष (२०७७ सालमा) तीन महिनाका लागि एउटा उपसमिति गठन गर्यो । समितिले नेपालमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको वास्तविक...
विराटनगर । विराटनगर–२ का ३८ वर्षीय ईश्वर बास्कोटाले तीन वर्ष अघि ३ लाख रुपैयाँमा सुरु गरेको खाजा घर अहिले नाङ्लो फास्टफुडमा परिणत भई मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न...
जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी देश नेपालले विदेशमा खानेपानी निर्यात गर्न आवश्यक मापदण्ड बनाउँदैछ । नेपाल गुणस्तर तथा नापतौल विभागले पानी प्रशोधन व्यवस्थित र निर्यात सहजीकरण गर्न थप मापदण्ड तयार...
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष...
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट...
मोरङको सुन्दर हरैचा, विराटचौकस्थित ‘लुमा घरेलु अल्लो कपडा उद्योग’ले अहिले स्वदेश मात्रै होइन, विदेशमा समेत व्यापार फैलाएको छ । ९ वर्षअघि सीता र अशोक कुलुङ राई दम्पतीले नयाँ व्यवसाय गर्ने...
विश्व बजारमा नेपालमा उत्पादित धागोको निर्यात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक विश्लेषण गर्दा नेपालमा उत्पादित धागोको माग बढ्न थालेको देखिएको हो । चालू आर्थिक...
युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल युएई बिजनेस काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ । यूएई विजनेश काउन्सिलले यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा...
नेपालमा खपत हुने सबैजसो वस्तु विदेशबाट आइरहँदा पाँच प्रकारका वस्तु उत्पादनमा नेपाल आत्मनिर्भर बन्नसक्ने देखिएको छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ताचप्पल र जस्तापाताको...
सरकारले आज मंसिर ९ गते ‘स्वदेशी उद्योग र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित ‘सातौं उद्योग दिवस’ मनाउँदैछ । बि.सं. २०७१ साल चैत २० गते मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष मंसिर...
नेपालमा १०४ वर्षसम्म जहानियाँ शासनमार्फत जनतामाथि अत्याचार थोपरेका राणाहरूले केही राम्रा काम पनि गरे । विद्यालय, अस्पताल र सडक पूर्वाधार लगायत विकासका कामको थालनी राणाहरूले नै गरेका थिए । राणाहरूले...
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने महत्वपूर्ण भूमिकामा रहेको निकाय हो । विभागले दैनिक रूपमा गर्ने बजार अनुगमनले उपभोक्तालाई ठगिनबाट र बजारलाई कालोबजारीबाट जोगाउन...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा...
नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको...
विशेष आर्थिक क्षेत्रमा मदिराजन्य र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ । यससँगै, हातहतियारजन्य र विष्फोटक उद्योग समेत खोल्न नपाइने व्यवस्था गरिएको छ । सरकारले विशेष...
जेठ ६ गते सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका सात मन्त्रीको नियुक्ति संविधानअनुसार नभएको व्याख्या ग¥यो । सर्वोच्चले नेकपा (माओवादी केन्द्र) को उम्मेदवार भई चुनाव जितेर नेकपा (एमाले)...
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो...
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वृद्धि गरिएको औद्योगिक विद्युत डिमान्ड शुल्क अबिलम्ब फिर्ता गर्न सरकारसँग माग गरेको छ । मंगलबार महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा...
काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ । नेपाली काँग्रेसका सांसद उद्योगी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट...
बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद गुज्रेको चिया प्रकरणमा नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका जिम्मेवार पदाधिकारी जवाफदेहिता नै हुन छाडेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर...
सरकारले यही भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनलाई पूर्ण भन्सार छुट दिँदै एमएस बिलेटको भन्सारदर भने बढाएको छ । सरकारले यसबाट व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन प्रोत्सहन हुने...
प्रतिस्थापन विधेयकमार्फत् सरकारले नेपालमा आउने स्टील र बिलेटमा अन्तः शुल्क बढाइदिएपछि डन्डी उद्योगीहरू बिरोधमा उत्रिएका छन् भने नेपालमै बिलेट उत्पादन गर्दै आएका उद्योगीहरूले सरकारको निर्णयलाई स्वागत गरेका छन् । सरकारप्रति...
सरकारले छड बनाउने स्पञ्ज आइरन आयातमा भन्सार छुट दिएपछि नेपालका व्यवसायिक छाता संगठन दोधारमा परेका छन् । चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सरकारले स्पञ्ज आइरन आयात गर्नेलाई...
आगलागी भएको डेढ महिनापछि नेबिको प्रालिले बालाजु औद्योगिक क्षेत्रको प्लान्टबाट बिस्कुट उत्पादन पुनः थालेको छ । उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो...
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले म्याद गुज्रिएको युनिलिभरको ‘रेड लेबल’ चिया प्रकरणमा लफडा झिकेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीस्थित युनिलिभरको चिया प्रशोधन केन्द्रमा गत भदौ १५ गते...
काठमाडौं । प्रविधिको उच्चतम प्रयोगसहित सञ्चालनमा आएको एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका निर्माण सामाग्री उत्पादन थालेको छ । डेढ अर्ब लगानीमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना भएको कंक्रिटोले आधुनिक...
काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको...
काठमाडौं । आर्थिक वर्ष २०७८÷०७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे नाडाका उपाध्यक्ष करण चौधरी नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ । उक्त छलफलमा उपाध्यक्ष चौधरीले...
चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । ...
सरकारले गत साताको शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेपछि देशका उद्योगी दुई धारमा बाँडिएका छन् । सरकारले बजेटमार्फत स्पञ्ज आइर (फलामको कच्चा) पदार्थको आयातमा शून्य भन्सारको व्यवस्था लागू गर्दै बिलेट...
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालका १७ प्रतिशत होटल सधैका लागि पूर्णरुपमा बन्द भएका छन् । आज नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल गर्दा...