शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रम/वैदेशिक रोजगार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई

काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराई जाने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो। हाल उनी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत छन्। श्रम मन्त्रालयले...