आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रम/वैदेशिक रोजगार

आकर्षणले एक वर्षमा शून्य लागतमा २७०० नेपालीलाई वैदेशिक रोजगारीमा पठायो

काठमाडौँ । आकर्षण  इन्टरनेशनलले एक वर्षमा दुई हजार ७०० भन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ । शून्य लागतमा नेपालीहरूलाई वैदेशिक रोजगारीमा पठाउँदै आएको आकर्षणले गत आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार ७१७ जनालाई पठाएको