आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रम/वैदेशिक रोजगार

केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी : मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन चलिरहेको जनाएको छ । रोजगार व्यवस्थापन महाशाखाका सचिव गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै केयरगिभरका लागि परेका केही आवेदकहरूले पेस