एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चा जन्माएकी छिन् । बच्चालाई जन्म दिएपछि उनले क्वार्टर पाउन्डर नामको ह्यामबर्गर अर्डर गरेकी छिन् । महिलाका श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चालाई जन्म दिएको र श्रीमतीले अर्डर गरेको बर्गर
थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको...
सही मेकअपले तपाईंलाई आत्मविश्वासी बनाउँछ, आफूलाई व्यक्त गर्न सहज बनाइदिन सक्छ । यो यति शक्तिशाली हुन्छ कि यसले कुनै पनि महिलालाई बिल्कुलै भिन्न देखाइदिन सक्छ । फ्रान्कोइस नार्सले भन्ने गर्दथे,...
पुल बनाएर खोला पार गर्ने कमिला ! कमिलाको एउटा यस्तो जाति पनि हुन्छ, जसले पुल बनाएर खोलासमेत पार गर्छ ! एउटा मरेको सिंगो गैंडालाई नै तीन दिनभन्दा पनि...
थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् । छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५००...
एजेन्सी – एउटा बच्चासँगै आमाको जिम्मेवारी सुरु हुन्छ । अझ भनौँ बच्चा गर्भमा आएदेखि नै एउटी आमाको बच्चाको लागि हरेक पल सर्तक हुने गर्छिन् । आफ्ना सन्तानप्रतिको आमाको जिम्मेवारी जीवनको...
अमेरिकाको फ्लोरिडामा एक व्यक्तिलाई पसलेसँग गरेको ठट्टाले समस्यामा पारेको छ । ब्रायन स्लोकम गत हप्ता आफ्ना सात महिनाका छोरालाई लिएर एउटा पन शप (यस्तो पसल जहाँ सामान बेच्ने वा धितो...
एजेन्सी – विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । ...
सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् । तर यसपटक धेरैको ध्यान आकर्षित गर्न उनले भिन्न गर्ने सोच बनाइन् – जिउँदो...
फिलिपिन्सको एउटा सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ । उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको उक्त गाउँमा कुनै पनि हल्ला नफैलिओस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून...
बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा दुर्घटनावश् खसेको आइफोन त्यसकी मालिकलाई फिर्ता दिएको छ । इशा ओप्दाहल गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा आफ्ना साथीसँग डुङ्गामा घुमिरहेकी थिइन् । इशाले आफ्नो फोन...
एक ३२ वर्षका सैनिक ज्वालामुखीको उत्कृष्ट दृश्य हेर्ने चक्करमा ७० फिट गहिरो खाल्डोमा खसेका छन् । बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो । अधिकारीका अनुसार उनी उत्कृष्ट दृश्य...
भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहन्छन् तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ । यो बोर्डमा...
एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ता बताउँछन् । तर कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, यसलाई उजागर गर्न लजाउँछन् पनि । तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल...
यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो । पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा...
भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको...
हालै एक व्यक्तिको दुई गोरिल्लासँगको सेल्फी निकै भाइरल भइरहेको छ । भाइरल हुनुको कारण भने दुई गोरिल्ला रहेका छन् जसले फोटो खिच्ने बेला मानवले झैं ‘पोज’ दिइरहेका छन् । ...
गुल्मी–६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् । मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका हुन्– गुल्मी पुर्खेयौली घर भएका यी...
टोकियो – जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए...
सीएनएन । यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक...
मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई...
भारतकी एक ९ वर्षीया बालिकाले मंगलबार दुबई ड्युटी फ्रिको मिलेनियम मिलेनियर ज्याकपट अन्तरगत १० लाख अमेरिकी डलर चिठ्ठा जितेकी छिन् । सोही चिठ्ठामा ६ वर्ष अघि सोही बालिकाले एक...
एजेन्सी । शनिबार संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ । ‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट उडाइएको थियो । लगभग अढाई घण्टा चलेको...
जापानमा बस्ने एक युवकले प्रेमिकालाई गुगल अर्थको मद्दतले जापानको नक्सामा ‘म्यारी मी’ लेखेर विवाहको प्रस्ताव गरेका छन् । यसका लागि उनले जीपीएसको प्रयोग गरे र ६ महिनामा सात हजार किलोमिटरको...
आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ...
अमेरिकाको फ्लोरिडामा पुलिसले एक व्यक्तिलाई जमानत दिएको केही समयपछि पुनः चोरीको कोसिसमा पक्राउ गरिएको छ । ती व्यक्तिले पुलिस स्टेशन बाहिर आएपछि पुलिसकै पार्किङबाट कार चोर्ने कोसिस गरे । पुलिसका...
संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग...
यदि तपाईंलाई फोटोग्राफी मनपर्छ भने उत्कृष्ट सट के हो, त्यो राम्रोसँग बुझ्नुहुन्छ । अनगिन्ती प्रयास, विभिन्न पोज र उत्कृष्ट तस्बिरको छनौट गर्ने लामो प्रक्रिया । स्मार्टफोनको विकाससँगै हामीले प्रत्येक फ्रेमको...
आँखा शरिरका ती संवेदनशील अंगमध्येको एक हो जसमा यदि सानो कण वा धुलो पसेपनि निकै असहज महसुस हुन्छ । तर यदि महिलाको आँखाबाट डाक्टरले चार जिउँदो मौरी निकालेको भन्ने खबर...
चीनको हुनान प्रान्तको जियांगमा पुलिसबाट भागेका चोरलाई पुलिसले नै उद्दार गर्नुपरेको छ । पुलिसले समात्ने डरले आफू बसेको भवनको झ्यालबाट भाग्ने कोसिस गर्ने क्रममा उनी २२ औं तल्लामा नराम्रोसँग फसे...
एजेन्सी– अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा एक अनौठो स्थिति सिर्जना भएको छ । केन्सासको ओक स्ट्रीट स्कुलका १४ शिक्षिकाहरु कार्यरत छन् । तीमध्ये आधा शिक्षिकाहरु एकैसाथ मातृत्व आवकासमा जानेवाला...
लण्डनकी एक महिलाले आफ्ना पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि दुबईमा दुई वर्षको जेल सजाय भोगिरहेकी छिन् । लाहे साहराभेस,५५, लाई दुबईको एयरपोर्टमा पक्राउ गरिएको हो । उनी...
बेलायतकी एक महिलाले गर्भवती भएको ४५ मिनेटपछि स्वस्थ छोरीलाई जन्म दिएकी छिन् । उनी बच्चा जन्माउनु अघिल्लो रात ‘स्याप्प’ परेको पेटमा सुत्न गइन्, बिहान उठ्दा उनले आफ्नो पेट उठेको महसुस...
अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम पेश गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा...
काठमाडौँ । अप्रिल १ को दिन विश्वभरी ‘अप्रिलफुल दिवस’ मनाइन्छ । यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय पर्व मानिन्छ । यो दिन बालबालिकाहरु अभिभावकलाई ‘प्र्याङ्क’ गरिरहेका...
पोर्चुगलमा एक २६ वर्षे महिला खेलाडीको बिहिबार बच्चालाई जन्म दिएपछि मृत्यु भएको छ । डिसेम्बर महिनादेखि नै उनलाई ब्रेन डेड अर्थात् मानसिक रुपमा मृत घोषित गरेको थियो । अन्तरराष्ट्रिय...
‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ,...
बीबीसी बंगलादेशमा एउटा यस्तो घटना घटित भएको छ जसले त्यहाँको चिकित्सा जगतका साथै सर्वसाधारण पनि चकित छन् । २० वर्षे एक युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा...
मुम्बई – संसारमा मानिसहरुको आ–आफ्नै विशेषता र गुण हुन्छ । त्यसैले मानिसहरु एक अर्कासँग विलकुलै भिन्न हुन्छन् । तर, कुनै मानिसहरु यस्ता हुन्छन् जसको शारीरिक वनावट तथा बानी व्यवहारका कारण...
लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए । ‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका...
-स्टेफन डार्लिङ बीबीसी– केही वर्ष अघि मैले डेनमार्कमा एक विन्टेज(पुराना) कार र्यालीमा भाग लिएँ । मेरो लागि यो एक सम्झना लायक प्रतियोगिता थियो । हुनत त्यो भिन्टेज कार र्याली थियो...