अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको थियो । थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् । सुनको यो टोयलेट इटलीका एक
स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन्...
एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए । अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे ।...
बीबीसी भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत्...
एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको...
इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ । मुश्लिम बाहुल्यता भएको...
एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया...
इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले...
काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ । ...
‘शो बुब्स । सेन्ड न्यूड्स । गिभ सेक्स ।’ यी केही मेसेज हुन् जो धेरैजसो महिलाको सोसल मिडिया इन्बक्समा भेटिन्छ । यो कति अचम्मको छ नि । एकपटक सोच्नुहोस्...
‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे...
अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ । अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे...
१९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् । रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका...
भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल...
बीबीसी धेरैजसो मानिसको निद्रामा हिँड्ने वा बर्बराउने बानी हुन्छ । तर एक यस्ता व्यक्ति छन् जो निद्रामा तस्बिर बनाउँछन् । उनको नाम हो ली हेडविन । उनी ब्रिटेनको...
दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन । गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने...
एजेन्सी । अमेरिकाको बाल्टिमोरस्थित विमानस्थलका सुरक्षाकर्मीले यात्रुको लगेज चेकजाँच गर्ने क्रममा मिसाइल लञ्चर भेटेका छन् । विमानस्थलको सुरक्षाको जिम्मेबारी पाएको ‘ट्रान्सपोर्टेसन सेकुरिटी एडमिनिस्ट्रसन(टीएसए)’का अधिकारीले उक्त शक्तिशाली सैन्य उपकरण भेटेका...
एजेन्सी । अमेरिकाको एक युवाले कम्प्युटर गेम फोर्टनाइटको प्रतियोगिता जितेर किर्तिमानी ३ मिलियन डलर (करिब ३३ करोड नेपाली रुपैयाँ) जितेका छन् । इन्टरगेमिङको इतिहासमा नै सबैभन्दा धेरै बाँडिएको यस...
एजेन्सी । दक्षिण कोरियाकी एक ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने एक पाँच तले घर खरिद गरेकी छिन् । ३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली...
चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताएका एक व्यक्तिले एउटा बेडरुम भएको घर र जग्गा, कुकुर फिर्ता ल्याइदिने व्यक्तिलाई दिने घोषणा गरेका छन् । एडी कोलिन्सको जेनी नामको प्रिय कुकुर...
स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट केही विशेष छ । उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो जहाँ कुनै रनवे छैन । यहाँ समुद्री किनारामा नै विमान अवतरण...
एजेन्सी । भारतमा चिकित्सकहरुलाई नै आश्चर्यमा पार्ने एक शिशुको जन्म भएको छ । भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको शिशुको जन्म भएको छ यो अनौठो जन्म...
बच्चाहरुले निकै अचम्मको कुरा गर्छन् तर विगत दुई वर्षदेखि एक बालकले आफ्ना आमाबुवासँग यस्तो कुरा गरिरहेका छन् जसले उनीहरुलाई अशान्त बनाइरहेको छ । अष्ट्रेलियाका टिभी प्रस्तोता डेभिड क्याम्पबेलका अनुसार...
उत्तर कोरियाली शासक किम जोंग–उन आफ्ना पिता–पुर्खाको शव जोगाएर राख्न र सर्वसाधारणका लागि प्रदर्शनमा राख्न कारखानाका कामदारसँग पैसा माग गरिरहेका छन् । मिरर डट को डट युकेका अनुसार उत्तर...
बालबालिकाहरुले मन पराउने खेलौनाहरु धेरै छन् । तीमध्येका एक टेड्डी बियर– पनि हो । सानो भालु हुने यो खेलौना विदेशतिर त बालबालिकाहरुले धेरै नै मनपराएर खेलाउने गर्छन् । हामै मुलुकमा...
मलेशियामा एउटा यस्तो छेपारोको तस्बिर भाइरल भइरहेको छ जुन हेर्दा गोहीजस्तो देखिन्छ । यो छेपारोलाई एक व्यक्तिले देखेपछि फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे । त्यतिबेलादेखि यो छेपारो सोसल मिडियाका...
कमिला तपाई हामीले देखिरहेकै जीव हो । यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाँच्ने यो जीव आजभन्दा १० करोड वर्ष पहिले पृथ्वीमा उत्पत्ति भइसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् ।...
भनिन्छ प्रेमको कुनै उमेर हुँदैन । तपाईं जवान हुँदा होस् वा बुढ्यौली भइसक्दा होस्, प्रेमको अनुभूती गर्न पाउनु निकै भाग्यको कुरा हो । यो कुरा अमेरिकाका एक जोडीले प्रमाणित गरिदिएका...
ग्रेट ब्रिटेनकी ५८ वर्षे भ्यालेरी स्यान्डर्स श्रीमानमाथिको आफ्नो व्यवहारका कारण १७ घण्टा जेलमा बिताउन बाध्य भएकी छिन् । भ्यालेरीले श्रीमानलाई आफ्नो कारको साटो घर सफा गर्न बारम्बार कचकच गर्ने गरेको...
अमेरिकालाई प्रतिकात्मक शब्दमा भन्दा अंकल साम (Uncle Sam) भन्ने गरिन्छ । चित्रद्धारा अमेरिकालाई प्रतीकात्मक अर्थमा चिनाउनु प¥यो भने, छोटो दारी, अग्लो ह्याट, र पुच्छर जस्तो लामो कोट पहिरेको, एक हातमा...
वर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा...
अर्जेन्टिनामा एक स्थानीय अदालतले एक व्यक्तिलाई आफ्नो डिग्रीधारक श्रीमतीलाई २८ वर्षसम्म घरको काम गराएबापत् १ लाख ४२ हजार पाउन्ड (२ करोड रुपैयाँ बढी) क्षतीपूर्ती स्वरुप दिन आदेश दिएको छ ।...
एयर क्यानडाकी एक यात्रीले चालक दलका सदस्यको गल्तीका कारण निकै खराब अनुभवबाट गुज्रनु पर्यो । महिला क्यूबिकबाट पियर्सन इन्टरनेशनल एयरपोर्ट जाँदै थिइन् । विमानले उडान भरेपछि ती महिला निदाइन् ।...
डच चित्रकार भिनसेन्ट वान गफले आत्महत्या गर्न प्रयोग गरेको पेस्तोलको लिलामी गरिएको छ । मंगलबार पेरिसमा उक्त हतियार १,८१,००० डलरमा लिलामी गरिएको हो । लिलामीको लागि आयोजना गरिएको कार्यक्रमका...
हामीमध्ये धेरैजसो सोसल मिडियामा निकै सक्रिय छौं । हामी जे गर्छौं त्यसको फोटो खिचेर तुरुन्त सोसल मिडियामा सेयर गर्ने गर्छौं । तर म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको यही...
पश्चिम इथियोपियामा २१ वर्षकी अल्माज डेरेसीलाई परीक्षा अघि नै बच्चाको जन्म भइसक्ने आशा थियो । तर उनले सोचे अनुसार भएन । रमजानका कारण उनको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भयो ।...
चीनको सिचुवान प्रान्तका एक धनाढ्य किसानलाई थुप्रै गाउँबाट हाँस र कुखुरा चोरेको आरोपमा पक्राउ गरिएको छ । उनले हाँस र कुखुरा चोर्नुको उद्देश्य भने निकै रोचक छ । वास्तवमा...
भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको...
अजरबैजानकी एक महिलाले लण्डनस्थित डिपार्टमेन्टल स्टोर ह्यारोड्समा १६ मिलियन पाउन्ड अर्थात् २ अर्ब २५ करोड रुपैयाँ बढीको सपिङ गरेको खुलासा भएको छ । स्रोत नखुलेको सम्पत्तिबारे बेलायतमा गरिएको पहिलो अनुसन्धानमा...
कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै...
प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा...