वाशिङटन डीसी । सबैभन्दा ठुलो समुद्री जीव हम्पब्याक ह्वेलले अनौठो रेकर्ड बनाएको छ । दुई वटा हम्पब्याक ह्वेलले ब्राजिल र अस्ट्रेलियाबिचको १४ देखि १५ हजार १०० किमिको दूरी तय गरेका छन् । यो सो प्रजातिको कुनै जीवले
उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा...
मनिला । फिलिपिन्सको उत्तरी क्षेत्रमा निर्माणाधीन नौतले भवन भत्किँदा बेपत्ता भएका १६ जनाको खोज तथा उद्धार अभियान अन्त्य गरिएको छ । अब उद्धारबाट शव निकाल्ने कार्यमा ध्यान केन्द्रित गरिएको अधिकारीहरूले बताएका छन्...
एजेन्सी । अमेरिकाको युनिभर्सिर्टी अफ साउथर्न क्यालिफोर्नियाले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय शिक्षाका लागि दान गरिएका मानव शवहरू अमेरिकी नौसेनालाई उपलब्ध गराएको तथा ती शवमध्ये केही इजरायली सैन्य चिकित्सकहरूको तालिममा प्रयोग भएको...
वासिङ्टन डीसी । अमेरिकाले आप्रवासी नियन्त्रण र निष्कासनका लागि सञ्चालन गरिरहेका उडानहरूले ठुलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको नयाँ अध्ययनले देखाएको छ । विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानसँगै ती उडानहरूको...
बेइजिङ । चिनियाँ अधिकारीहरूले एक व्यक्तिलाई प्रख्यात गेमिङ व्यापारी लिन क्विको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिएको छ । मृत्युदण्ड पाउने व्यक्ति पूर्ववकिल सु याओ हुन्, जसलाई अदालतले २०२४ मा दोषी ठहर...
काठमाडाैँ । चीनले सन् २०२६ को मार्च महिनामा सौर्य ऊर्जा (प्रविधि/सामाग्री)को निर्यातमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यूकेस्थित ऊर्जा अनुसन्धान संस्था ‘एम्बर’ले चिनियाँ भन्सार तथ्याङ्कको विश्लेषण गर्दै सार्वजनिक...
दक्षिण कोरिया । दक्षिण कोरियाको “फ्लाइ ओभर” मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ । “फ्लाइ ओभर” को माथिल्लो...
काठमाडौँ । डिफ्थेरियाको प्रकोपका कारण अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट देखिएको छ । देशले लगभग एक दशकपछि पहिलो पटक यो रोगबाट मृत्यु भएको पुष्टि गरेको छ । अस्ट्रेलियाको नर्दन...
काठमाडौँ। इरानसँग सम्बन्धित युद्ध र त्यसले उत्पन्न गरेको ऊर्जा सङ्कटका कारण दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नो मौद्रिक नीतिमा ठुलो परिवर्तन गरेको छ । देशको केन्द्रीय बैंकले नीतिगत ब्याजदर १०० आधार बिन्दु...
काठमाडाैँ । भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरले...
तेहरान । इरानले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै युद्धका क्रममा नागरिकलाई लक्षित गरी नयाँ हतियार प्रणाली परीक्षण गरिएको दाबी गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा...
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको एक अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ । उक्त ड्रोनलाई शत्रुको विमानका रूपमा पहिचान गरेर कारबाही गरिएको बताइएको...
तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले अमेरिका अब खाडी क्षेत्रमा सुरक्षित रूपमा उपस्थित हुन नसक्ने दाबी गरेका छन् । उनले खाडीका देशहरूले अब अमेरिकी सैन्य अड्डाहरूका लागि ढालको काम नगर्ने...
टोकियो । इरानको अमेरिका र इजरायलसँगको युद्ध सुरु भएयता पहिलो पटक स्ट्रेट अफ होर्मुज पार गरेर आएको जापानी तेल ट्याङ्कर जापान पुगेको छ। पानामाको झन्डावाहक ट्याङ्कर इदेमिसु मारु सोमबार जापानको होन्सु...
वाशिङटन डीसी । अमेरिका र इरानबिच युद्ध अन्य गर्नेबारे वार्ता चलिरहेको छ । दुई पक्षबिच आणविक र कूटनीतिक वार्ता जारी छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौताको म्याद...
वाशिङटन डीसी । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास अन्तिम चरणमा पुगेको खबर आइरहँदा अचानक वार्ता अड्किएको समाचार आएको छ । वार्ता केही संवेदनशील शब्द र वाक्यांशमै अड्किएको...
काठमाडौँ । आजन्म कारावासको सजाय पाएका कैदी फरार अवस्थामै विभिन्न फिल्ममा अभिनय गर्दासमेत लामो समयसम्म कसैले पत्तो पाउन सकेन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । अपराधीबाट कलाकार बनेका ती पुरुषको...
म्याड्रिड । स्पेनमा क्वारेन्टिनमा बसिरहेका एक जनामा हान्टाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति दक्षिण ध्रुव नजिक यात्रा गरेको क्रुज जहाज एमभी होन्डियसबाट उद्धार गरिएका स्पेनी नागरिकमध्ये एक हुन्...
सोल । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सभित्र तलब तथा बोनस सम्झौताका विषयमा ठूलो विवाद उत्पन्न भएको छ । कम्पनीका उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक श्रमिक संगठनले नयाँ तलब...
काठमाडौँ । गाजातर्फ मानवीय सहायता बोकेर गइरहेको ‘ग्लोबल सुमुद फ्लोटिला’का अभियानकर्मीमाथि इजरायली सुरक्षाकर्मीले दुर्व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । फ्लोटिलाको राहत आपूर्ति अभियानमा सहभागी विदेशी नागरिकमाथि गरिएको...
न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । रक्षात्मक कारबाही भन्दै सैन्य अमेरिकी सेनाले दक्षिणी इरानमा आक्रमण गरेपछि मंगलबार एसियाली बजारमा प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुडको भाउ झन्डै २...
पाकिस्तान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’ सँग...
तेहरान । अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढङ्गले...
पश्चिम बंगाल । भारतको पश्चिम बंगाल राज्यमा यस वर्षको ईद अल–अधाअघि पशुहाटहरू सुनसान बनेका छन् । हालै सम्पन्न विधानसभा निर्वाचनपछि पहिलो पटक सत्तामा आएको नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी...
काठमाडौँ । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धको सुरुवातमा भएको अमेरिकी मिसाइल आक्रमणमा परी किशोर भलिबल खेलाडी र एक बालिकासहित २४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । प्रवक्ता बाघेईका अनुसार...
काठमाडौँ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले देशभर इन्टरनेट सेवा पुनः सुचारु गर्न निर्देशन दिएका छन् । इरानको अर्ध–सरकारी समाचार एजेन्सी ‘मेहर’ ले सञ्चार मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै राष्ट्रपतिले यस्तो...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबिच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन् । इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका...
मस्काे । रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र...
काठमाडाैँ । अमेरिकी प्रविधि अर्बपति इलोन मक्सको अन्तरिक्ष कम्पनी स्पेस–एक्सले सेयर बजारमा प्रवेश गर्ने तयारी गरेसँगै विश्व वित्तीय बजारमा ठुलो चासो र बहस सुरु भएको छ । कम्पनीले अमेरिकाको नास्डाक सेयर...
ट्रम्पको बेइजिङको दोस्रो भ्रमणको एक हप्ता नबित्दै पुटिनले पनि चिनियाँ सहरको भ्रमण गरे। यस भ्रमणले रुस र चीनबिचको सम्बन्धबारे के बताउँछ र यो ट्रम्पको भ्रमणभन्दा कसरी फरक छ भन्ने यहाँ...
काठमाडौँ । इजरायलले दक्षिणी लेबनानका विभिन्न गाउँ तथा सहरहरूमा हवाई आक्रमण तीव्र बनाएको छ । सोमबार बिहान गरिएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको...
नयाँ दिल्ली । इरान र अमेरिकाले तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेका छन्, तर वार्तामा तत्काल कुनै ठुलो प्रगति हुने सम्भावनालाई दुवै पक्षले कम आँकेका छन् । वार्ता 'अझै...
काठमाडाैँ । चीनले सन् २०३० सम्म शहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । चीनको आवास तथा शहरी–ग्रामीण विकास मन्त्रालयले सोमबार राजधानी बेइजिङमा आयोजित राष्ट्रिय शहरी फोहोर व्यवस्थापन...
नयाँ दिल्ली । पश्चिम एशियामा उत्पन्न भूराजनीतिक तनाव र स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधका कारण भारतले आफ्नो कच्चा तेल आपूर्ति रणनीति फेर्न लागेको छ । इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण...
तेहरान । अमेरिका र इरानबिच सम्झौताका लागि अथक प्रयास भइरहेको छ । कयौँ विषयमा दुई पक्षबिच सहमति भएको भए पनि कयौँ अप्ठ्यारा विषयमा सहमति हुन बाँकी छ । यसैबिच इरानका विदेश...
तेहरान । इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु आफ्नो कानूनी अधिकार भएको बताएको छ । इरानका सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले देशको राष्ट्रिय सुरक्षा सुनिश्चत गर्न स्ट्रेट...
काठमाडाैँ । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा...
इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तूनख्वामा सोमबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटना स्वात एक्सप्रेसवेको इस्माइला...
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिइएको बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानसँग राम्रो सम्झौता खोज्ने पनि बताएका छन् । यद्यपि,...
किन्शासा । अफ्रिकी देश कंगोमा इबोला भाइरसको खतरा द्रुत गतिमा बढ्दै गएको छ । देशको पूर्वी भागमा यसको प्रकोप अहिले गम्भीर बनेको छ । कंगो सरकारका अनुसार इबोलाका शंकास्पद बिरामीहरूको...