सबैकुरा राम्रै चलिरहेको थियो । विवाहको योजना बनाइँदै थियो । दुई एक–अर्कालाई असाध्यै माया गर्दथे । तर अचानक एकदिन दुबैको ब्रेकअप भयो । यो कसरी भयो, कसैले पनि बुझ्न सकेनन् । किन भयो ? ब्रेकअपको
चन्द्रमा नवग्रह मध्येको दोस्रो ग्रह हो । वैदिक ज्योतिषमा चन्द्रमालाई मन, माता, व्यक्तिको मानसिक अवस्था, धनको अवस्थाका रूपमा हेरिन्छ । खास गरी यात्रा, सुख–शान्ति, धन–सम्पदा, रगत, बायाँ आँखा तथा छाती...
सन् २००३ मा पुरातत्वविद एशियाबाट अष्ट्रेलियामा आधुनिक मनुष्यको प्रवासको प्रमाण खोजिरहेका थिए । यतिबेला इन्डोनेशियाको फ्लोर्स आइल्याण्डमा उनीहरुले लोप भइसकेका मानव प्रजातिको एउटा सानो तर करिब करिब पूर्ण कंकाल भेटे...
फलफूलमा बस्ने झिङ्गा (फ्रुट फ्लाइज) बारे एउटा अचम्मको जानकारी प्राप्त भएको छ । यो झिङ्गाले जब सम्बन्ध बनाउँछ तब भाले झिङ्गाले यसको शरीरमा एउटा यस्तो रसायन छोड्छ जसका कारण पोथी...
पुरुषले काम गर्न चाहेमा पनि घरको काम प्रायः महिलाको जिम्मेवारीमा रहन्छ । किन यस्तो हुन्छ त भन्ने प्रश्नको जवाफ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका दार्शनिकहरूले खोजेका छन् । कामलाई कसरी बुझिन्छ, त्यो...
पौष महिनामा हाम्रो सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू मध्ये अधिकांश ग्रहलाई आकाशमा स्पष्ट सँगै खाली आँखाले र केही ग्रहहरूलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देख्ने भएको छ । आकाश सफा रहेको अवस्थामा साँझ पख...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहको अध्ययन गर्न सुरु गरेको इनसाइट ल्यान्डर मिसन सम्भवतः अन्तिम बिन्दुमा छ । डिसेम्बर २० मा, ल्यान्डरको तर्फबाट एक ट्वीट गरिएको छ । यो ट्विटपछि...
विश्वमा भ्यागुतोका एउटा यस्तो प्रजाति पनि पाइन्छ जसले आफूलाई अदृश्य बनाउन सक्छ । यी भ्यागुतोहरू अगाडि नै हुँदा पनि सजिलै देख्न सकिँदैन । एउटा ग्लासफ्रग जब निदाउँछ यसले आफूलाई ‘गायब’...
यदि कसैले तपाईंलाई हात बाँधेर केही नगरी बस भनेर भन्छन् भने तपाईंको दिमागले यसलाई सिधै स्वीकार गर्नेछैन । अधुरो काम कसरी पुरा गर्ने, अरु महत्वपूर्ण काम कहिले सिद्धाउने भन्ने सोच...
पहिलो भेटमा कसैबारे धारणा बनाउने बेला उनीहरुको बोल्ने शैलीलाई धेरै महत्व दिइन्छ । यति मात्र होइन हामी जीवनको हरेक पक्षमा यो कुरालाई धेरै महत्व दिन्छौँ । हामी राजनीतिज्ञ, हाम्रा...
ट्विटरका नयाँ सीईओ एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ...
गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो...
ट्विटरले बिहीबार साँझ अमेरिकी प्राविधिक व्यवसायी एलन मस्कबारे समाचार सम्प्रेषण गर्ने धेरै प्रतिष्ठित पत्रकारहरूको खाता निलम्बन गरेको छ । यसमा द न्यूयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्ट जस्ता संस्थाहरूसँग सम्बन्धित पत्रकारहरू...
सन् १९९९ मा हलिउड फिल्म ‘म्याट्रिक्स’ आएको थियो, जसमा मानिस कारखानामा उत्पादन भइरहेको देखाइएको थियो । यो फिल्मले विश्वभरका मानिसलाई चकित पारेको थियो । तर महिलाको गर्भ बिना बच्चा जन्माउन...
सर्पमा शरीरमा दुई हिस्सामा बाँडिएको जिब्रो तपाईंले देख्नुभएको होला । तर यसबाहेक अर्को एउटा अंग हुन्छ जुन उनीहरुको जिब्रोजस्तै विभाजन हुने गर्छ । भाले सर्पमा उनीहरुको जिब्रोजस्तै यौनाङ्ग हुन्छ जसलाई...
शरद ऋतु आइसकेको छ । हामीलाई चिसो लाग्न सुरु भइसकेको पनि छ । चिसो लाग्दा रौँ ठाडा हुन्छन् । नढाकिएका अंग कठ्याङ्ग्रिन्छन्, कान चिसा हुन्छन् । अर्थात् हामीलाई चिसो लागिरहेको...
डिसेम्बर १६ मा केनेडी स्पेस सेन्टरबाट लञ्च भएको २५ दिनपछि ११ डिसेम्बरमा आरियन स्पेसक्राफ्ट अर्थात् क्याप्सुल चन्द्रमाको कक्षाबाट पृथ्वीमा फर्कने तयारीमा छ । भारतीय समय अनुसार आइतबार राति ११ः२४ बजे...
भारतको सर्वोच्च अदालतले शुक्रबार युट्युबबाट ७५ लाख क्षतिपूर्ति माग गर्ने याचिकाकर्तालाई २५ हजार जरिवाना तोकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले याचिकालाई ‘निराधार’ भन्दै खारेज गरेको छ...
जब शरीरको अक्सिजन सप्लाई बन्द हुन्छ, त्यसको केही मिनेट भित्रै अंगको सबै व्यवस्था ठप्प हुन्छ । यसलाई पोइन्ट अफ नो रिटर्न भनिन्छ अर्थात्, जहाँबाट फिर्ता हुन असम्भव छ । यो...
एक दिन यस्तो समय आउनेछ जब महिला र पुरुषबीचको भिन्नता समाप्त हुनेछ । पृथ्वीमा पुरुषको जन्म नै हुनेछैन । सायद त्यतिबेला महिलामात्रै बाँकी हुनेछन् । पृथ्वीमा पुरुष नभए उनीहरुको स्थान...
मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप...
तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान...
वैज्ञानिकले हालै एक नयाँ एक्सोप्लानेटबारे पत्ता लगाएका छन् । तर जबदेखि खगोलविद्ले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् । यो ग्रहको नाम हो HD-114082b ।...
बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानाकर्षण गर्न रुचाउने ट्वीटरका नयाँ मालिकले फेरि अर्को नयाँ विषयलाई लिएर ध्यानाकर्षण गरेका छन् । मस्कले आफूलाई केही नराम्रो हुने वा शाब्दिक रूपमा गोली हान्ने खतरा...
सूर्यमा पछिल्ला केही दिनदेखि विशाल काला खाल्डा बनिरहेका छन् । यी खाडलहरु गहिरो र निकै ठूला छन् । यति ठूला कि यसमा थुप्रै धर्ती विलिन हुनसक्छ । यसभित्रबाट तातो सौर्य...
एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई एशियाली देश विशेष गरी भारत र भियतनामका अन्य ठाउँमा उत्पादन संयोजनको लागि थप योजना बनाउन भनिरहेको छ । वाल...
आगामी दिनमा दृष्टिविहीनले पनि चिपमार्फत् देख्न सक्नेछन्, पक्षघातका बिरामीले सोचेको भरमा मोबाइल र कम्प्युटर चलाउन सक्नेछन् । यो दाबी विश्वकै धनी व्यापारी तथा न्यूरालिङ्कका संस्थापक एलन मस्कको हो । उनले...
संयुक्त राष्ट्रसंघले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले सन्...
मौरी शब्द सुन्नासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुन्नासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ...
प्रलय, सर्वनाश वा सामूहिक विनाश त्यो अवस्थालाई भनिन्छ जब एकैपटक पूरा प्रजाति धर्तीबाट गायब हुन्छन् । यसबारे बुझ्नका लागि सबैभन्दा पहिला पहिलो विनाशबारे जानकारी लिऔँ । लगभग ४४३ मिलियन वर्ष...
तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेका छन् । नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि स्थायी रूपमा बसोबास गर्ने यो...
अमेरिकाको हवाई द्वीपमा विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो शान्त थियो तर यो २८ नोभेम्बर २०२२ मा फुटेको छ । अब त्यहाँबाट...
ट्विटरका मालिक एलन मस्कले सोमबार एप्पलविरुद्ध मोर्चा खोल्खै एप्पलले आफ्नो एप स्टोरबाट ट्विटर हटाउने धम्की दिइरहेको दाबी गरेका छन् । मस्कले श्रृङ्खलाबद्ध ट्वीट गर्दै एप्पलमाथि आरोप लगाएका छन् ।...
स्नेक–आइल्याण्ड ब्राजिलको तटभन्दा केही पर मात्रै छ । यहाँ हरेक कदममा सर्प मात्रै पाइन्छ । विश्वको सबैभन्दा विषालु सर्पको कुरा गर्ने हो भने यो यहाा नै छ । यो पृथ्वीमा...
चिलीको सेरो टोलोलो इन्टर–अमेरिकन अब्जरवेटरीमा नेशनल साइन्स फाउन्डेशनका वैज्ञानिकले यस्तो क्षुद्रग्रह पत्ता लगाएको छ जसले पृथ्वीको हत्या गर्न सक्छ । यो करिब डेढ किलोमिटर चौडा ढुङ्गा हो जुन अलिकति पनि...
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ४८ घन्टे ह्याकथन ‘एस इग्नाइट’ आयोजना गरेको छ । कलेज प्राङ्गणमा सम्पन्न भएको यस ह्याकथन यस प्रकारको अहिलेसम्मकै पहिलो...
ट्विटरका नयाँ मालिक एलोन मस्कले निलम्बित खाता कहिले पुनः सञ्चालन हुन्छ भन्नेबारे संकेत गरेका छन् । एलन मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरेका थिए जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिनेबारे...
स्कटल्याण्डका एक ३३ वर्षीय माइक अरनट २१ नोभेम्बरमा पोर्टोबेलो तटमा घुमिरहेका थिए । तटमा उनले एउटा हरियो रङको विचित्रको जीव देखे । एकदम हरियो एलियन जस्तो । उनले यसको फोटो...
अमेरिकी अर्बपति एलन मस्कले माइक्रोब्लगिङ साइट ट्विटर खरिद गरेदेखि धेरै नयाँ प्रयोग गर्दै आएका छन् । अब उनले ट्विटरमा प्रमाणित खाताहरूसँग सम्बन्धित ब्लू टिकको रिलञ्चिङलाई केही समयका लागि रोकेका छन्...
युरोपियन स्पेस एजेन्सी (इएसए) को सोलर आर्बिटरले सूर्य भित्र लुकेका गोप्य कुराहरू पृथ्वीमा रहेका वैज्ञानिकसम्म पुर्याउने काम गर्छ । अब यसले हाम्रो सौर्यमण्डलमा एउटा अनौठो खगोलीय घटना देखेको छ ।...
ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिएका छन् । बीबीसीले ट्वीटरबाट पठाएको यो सन्देश हेरेको बताएको छ जसमा २१ नोभेम्बरबाट कार्यालयहरू...